खिम्हे सिस्टरहुड को आयोजनामा सेक्टेम्वर १ तारिख, हरितालिका तिज भब्यताका साथ मनाईंदै

बुसान कोरिया /  खिम्हे सिस्टरहुड द्वारा २०१९ सेक्टेम्वर १ तारिख आईतबार दिन दक्षिण कोरियाको खिम्हे शहरमा अवस्थित लुम्विनि क्लब एण्ड लाइभ बार मा तीज कार्यक्रम आयोजना हुन गइरहेको छ । उत्त कार्यक्रमको बिशेष् आकर्षण सहित नेपालबाट आउनु भएका चर्चित लोकदोहोरी कलाकार गङ्गा पुन मगर र पुनम थापा मगर को बिसेष प्रस्तुति रहनेछ साथमा स्थानिय कलाकार हरुको पनि बेजोड प्रस्तुतिमा रम्न सक्नुहुनेछ । कार्यक्रमको आकर्षण हरुमा गित संगीत मात्र नभएर मिठो...

तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानको एतिहासिक दोस्रो अधिवेशन आउदो सेप्टेम्बर ८ मा हुने

बुसान कोरिया । “भाषा, कला, संस्कार, संस्कृति हाम्रो सान ! विश्व भरिको तामाङ एकता हाम्रो अभियान” !! भन्ने मूल नाराको साथ तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानको दोस्रो ऐतिहासिक अधिबेशन  यहि आउदो सेप्टेम्बर ८ आइतबार किम्हे स्थित मुन्ह्वावन हलमा हुने भएको छ। आजभन्दा करिब डेढ बर्ष अघि निबर्तमान तथा संस्थापक अध्यक्ष विश्वास व्लोनको नेतृत्वमा गठन भएको यस संस्थाले तामाङ समुदायको आफ्नो भाषा, कला, संस्कार, संस्कृति संरक्षण तथा सम्बर्धन गर्दै अघिबढ्नुको साथै...

अञ्जु पन्तले बाँडिन् दलित विद्यालयमा झोला र पोशाक

काठमाडौं। गायिका अञ्जु पन्त पछिल्लो समय गायन संगसंगै ‘अञ्जु पन्त फाउण्डेशन’मार्फत समाजसेवामा पनि सक्रिय छिन्। पछिल्लो समय उनी पर्सा पुगेर बालबालिकालाई झोला र पोशाक वितरण गरेकी छन्। गत शुक्रबार पर्सा जिल्लाको सखुवा पर्सौनी गाँउपालिका महुवनमा रहेको दलित प्राथमिक विद्यालयमा पुगेर त्यहाँ अध्ययनरत २ सय बालबालिकालाई २ लाख ३० हजार रुपैयाँ बराबरको झोला र पोशाक वितरण गरेको अञ्जुले जानकारी दिइन्। दलित समुदायको बाक्लो बस्ती रहेको उक्त गाउँपालिकाको दलित विद्यालयमा हाल २...

झापा एफ सी परिवार दक्षिण कोरियाद्वारा क्यान्सर पिडितलाई सहयोग

बुसान कोरिया / सामाजिक संजालमा कहिलेकहिँ मर्मस्पर्सि घटनाहरु देखिन्छन l यस्तैमा एउटा अत्यन्तै हृदयविदारक घटना देखियो l बाग्लुङ्ग निवासी दल बहादुर बुढामगर, घाटिको क्यान्सर भई बोल्न नसक्ने र हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरिरहेको हुँदा निज बिरामी हामि कसैको परिचित नभएपनि उनीहरुको दुख देख्दा मन मुटु चसक्क भएर आयो l बिरामीको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको र बिरामीका दुइ छोरा छोरी आफ्नो पढाई,स्कुल छोडी होटलमा भाडा माझ्दै बुबाको उपचार...

बिहानै बास्ने भाले पालेर छिमेकीलाई ‘डिस्टर्भ’ गरेको आरोपमा पाँच लाख रुपैयाँ जरिवाना

काठमाडौं । नेपालको शहरी क्षेत्रमा भन्दा गाउँमा भाले बास्ने भन्ने कुरा एकदमै चर्चामो विषय हो । गाउँमा मान्छेहरु भाले बासेको आधारमा उज्यालो भएको विश्वास गर्दछन् । तर यही भालेका कारण एक परिवारलाई जेल जानु पर्ने समस्या आएको छ । बिहान चाँडै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्भ’ भएको भन्दै अदालतमा मुद्दा दायर भएपछि फ्रान्सको एक अदालतले कुखुरा धनीलाई चार हजार युरो (करिब पाँच लाख रुपैयाँ) जरिवाना तोकेको छ । फ्रान्सको वाज...

पानी छोएको निहुँमा मरणासन्न हुनेगरि सुनारमाथि कुटपिट, प्रहरीले पनि सहयोग गरेन पिडितलाई

दैलेख । दैलेखमा फेरी एक दलित महिला मरणसन्न हुनेगरी कुटिएकी छन् । नेपालको संबिधानले जातीय बिभेदलाई गैरकानुनी मानेको भए पनि अझै दलित समुदाय पीडित छन् । कानुनी रुपमा अपराध मानिएको जातीय बिभेद तथा छुवाछुतका घटनाका कारण दलित समुदाय दिनहुँ पीडित छन् । गाउँघरमा दिनहुँ छुवाछुतको विभेद भोग्नेहरुले न्याय पाउन सकेका छैनन् । पछिल्लो पटक दैलेखमा धारामा गाग्रो छोएको निहुँमा एक दलित महिला निर्घात कुटिएकी छिन् । नारायण नगरपालिका, १०...

मनकारी वडा अध्यक्ष जसले दुई वर्षदेखि आफ्नो तलब जेष्ठ नागरिक र अपाङ्गलाई वितरण !

कञ्चनपुर : भीमदत्त नगरपालिका–१ का वडा अध्यक्ष आसेफ कुवँरले दुई वर्षदेखि आफ्नो तलब भत्ताको रकम जेष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिलाई वितरण गर्दै आएका छन् । वडाअध्यक्ष कुवँरले घरमै पुगेर आफ्नो तलब भत्ताको रकम वितरण गर्दै आएका हुन् । नगरपालिका बाट प्राप्तहुने तलव भत्ताको रकम नलिने घोषणा गरेका कुवँरले जेष्ठ नागरिक र पूर्ण अपांगता भएकालाई वितरण गर्न थालेका हुन्। ‘पाँच वर्षे कार्यकालको तलब भत्ताको सबै रकम जेष्ठ नागरिक र...

सिद्धार्थ राजमार्गमा राखेका बुद्धका सबै मूर्तिहरू तोडफोड

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयामिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो । तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेका अनुसार बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहान तोडफोड भएको हो । मूर्ति कसले किन तोडेको हो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको पनि मेयर घिमिरेले बताउनुभयो । अहिले घटनास्थलमा प्रहरी टोलीले अध्यययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।...

बाबुबाजेले परम्परागत रूपमा बसोबास गर्दै आएका घुमाउने घरहरु लोप हुँदै

पर्वत । पर्वतमा परम्परागत रूपमा बाबुबाजे बसोबास गर्दै आएका खरले छाएका घुमाउने घर लोप हुँदै गएका छन् । ग्रामीण भेगमा आजभन्दा १०० वर्ष पहिले बनाइएका घुमाउने घर विस्तारै लोप हुँदै गएका हुन् । गाउँले आधुनिक घर सर्वसुलभ घरप्रति आकर्षित भएपछि पुराना घरमा बसोबास गर्न छाडेका हुन् । घुमाउने घरभित्र अँध्यारो, धेरै कोठा नहुने र छानो छाउनका लागि वर्षैपिच्छे झन्झट हुनाले पनि स्थानीय बासिन्दाले घुमाउने घर छाड्दै गएका हुन् ।...

बहादुर नेपाली: तलबाट पुल भाषिदै माथिबाट नियाल्दै

अविरल बर्षाका कारण आएको बाढीले बिभिन्न ठाउ डुवानमा परेकाे छ भने । पहिराेले सडक अवरुद्ध हुदाँ गाडिहरु समेत चल्न सकिरहेका छैनन । बाढिको बेला सबैलाई सजग हुन अनुराेध भईरहेकाे बेला एउटा तस्विर सामाजिक संजालमा निकै भाईरल  बनिरहेकाे छ । उक्त तस्विरमा पुल भासिने क्रममा छ भने मानिसहरु पुल माथिबाट त्यसलाई नियालिरहेकाे देखिन्छ । उता कोशि राजमार्ग अन्तर्गत दुहबी स्थित बुढिखोलाको पुल उच्च जोखिममा परेकाे छ् । उक्त सडक खण्डको...