राम लिम्बूलाई स्टेजमै प्रेम प्रस्ताव राख्ने युवती को हुन् ? ( भिडियो )

काठमाडौं / भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल राम लिम्बु झापा बिर्तामोड गएका छन् । झापा बिर्तामोड निवासी राम लिम्बू पछिल्लो समय एकपछी अर्को राम्रो प्रस्तुती दिदै दिनदिनै लोकप्रीय बन्दै गइरहेका छन । सधै राम्रो गाउने रामको कोचले समेत खुलेरै तारिफ गर्ने गरेका छन । मीठो स्वर र राम्रो गायकीले रामलाई उपादी जित्ने दाबेदार पनि मानिएको छ । जतिसक्दो राम्रो गाउन खोज्ने रामले प्रत्येक हप्ता सबैलाई चकित पार्दै...

सिना लिम्बुले पनि जितिन् स्वर्ण

काठमाडौं। नेपालकी सिना मादेन लिम्बूले तेक्वान्दोतर्फ १७ देखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा स्वर्ण पदक जित्न सफल भएकी छिन् । उनले ८.१५० अंक जोड्दै स्वर्ण हात पारिन् । त्यसैगरी भारतकी रुपा बयोरले ८.१३० अंक जोड्दै रजत तथा श्रीलंकाकी मेन्डिस नामुन्नीले ७.९६० अंक जोड्दै कास्य पदक जितिन । त्यसअघि भएको पुरुष २९ वर्ष माथिको समूहमा नेपालका रेजिन रिमाल चौथो भएका छन् । उक्त स्पर्धामा बंगलादेशका दीपू चक्माले स्वर्ण जितेका...

झापाका राम लिम्बू द.भ्वाइस अफ नेपालको फाइनलमा प्रवेश

काठमाडौं / हिमालयन टेलिभिजनमा प्रशारण हुदै आईरहेको चर्चित रियालिटी सो द.भ्वाइस अफ नेपाल सिजन–२ मा  २२ हजार प्रतियोगीहरु मध्य सुमधुर स्वरका कारण दर्शक र निर्णाएकको मन जित्दै झापा बिर्तामोडका २३ बर्षिय राम लिम्बुले टप ४ मा स्थान ओगटन सफल भएका छन । उनी हाल झापाली राष्ट्रिय कलाकार प्रमोद खरेलको टिम भित्र पनि परेका छन । झापाको हल्दिबारीमा जन्मिएका राम हाल बिर्तामोडका स्थायी बासिन्दा हुन् । बिर्तामोडमा बिगत ५ बर्ष...

कोरियामा भएको अन्तर्राष्ट्रिय सामाजिक अवार्डमा निर्देशनमा छानिए हाङ चेम्जोङ

बुसान कोरिया / लामो समय देखि कोरियामा रहेर म्युजिक भिडियो निर्देशन गरिरहेका निर्देशक हाङ चेम्जोङ अन्तर्राष्ट्रिय सामाजिक अवार्ड मा म्युजिक भिडियो निर्देशनमा छनोट भएका छन। तीन दर्जन माथी म्युजिक भिडियो हरु कोरिया मै बसेर निर्देशन गरिसकेका निर्देशक चेम्जोङ आफ्नो कामको उच्च कदर गरेको मा उत्साहित पनि छन । थुप्रै चर्चित गितकार तथा गायक गायिका हरुको गित हरुमा काम गरिसकेका र नेपाली गित संगीत लाई न्याय गरिरहेका एक मात्रै प्रबासि...

सके धनले नसके स्वच्छ मनले शेयर गरि १७ वर्षीय चेलीको ज्यान बचाउँ

गोरुबथानको दुर्गम गाऊँ सौरेनी बन बस्ती निवासी दावा तामाङकी छोरी १७ वर्षीय सिता तामाङ लामो समयदेखि मुटु सम्बन्धी रोगसँग लडिरहेकी छिन् भने उनको मुटुको एउटा vein block भएको हुनाले चाडै शैल्यचिकित्सा अथवा अपरेशन गर्नु पर्ने डाक्टरहरुको भनाइरहेको छ। सिता तामाङकी आमा पनि मस्तिस्क सम्बन्धी बिमारीले गर्दा धेरै वर्षदेखि ओछ्यान परेकी छिन् भने दुइजनाको उपचारको क्रममा घरको आर्थिक अवस्था अत्यन्त दयनीय भइसकेको छ। सिता तामाङ विगत हप्तादेखि सिलगढीस्थित आनान्दलोक हस्पिटलमा...

साझा यातायात की महिला बस चालक हँसिलो अनुहारकी हर्मिता श्रेष्ठ..,सम्मान गरौ !

काठमाडौँ – हँसिलो अनुहारकी उनी साझा यातायात*की चालक हर्मिता श्रेष्ठ हुन्। उनको जन्म २०३५ सालमा धरान*को भानुचोक स्थित भएको हो। उनका बुवाआमा खेती किसानी गर्थे। परिवारमा ६ दाजुभाइ र ५ दिदिबहिनी। उनी साइँली छोरी। परिवार ठूलो भएका कारण घरायसी समस्या आइरहन्थे। विद्यालय जान्थिन्, फुर्सदको समयमा बुवाआमालाई काममा सहयोग गर्थिन्। उनले कक्षा १० सम्म पढेकी छन्। साझा यातायात*की बसचालक हर्मिता..,धेरै पढेर डाक्टर या इन्जिनियर बन्ने त्यस्तो कुनै चाहना थिएन। तर...

नागढुंगा–नौबीसे सुरुङमार्गको सुरुङको सर्भे गर्दै ठेकेदार कम्पनी

नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी कम्पनी हाज्मारआन्दो जेभीले सुरुङ निर्माण अघि गर्नुपर्ने ‘प्रि–कन्स्ट्रक्सन सर्भे’ गरिरहेको छ। कम्पनीले सुरुङमार्ग निर्माणको तयारी गर्न विस्तृतरूपमा सर्भे थालिएको हो। उक्त सर्भेपश्चात् निर्माण गर्न शुरूदेखि अन्तिमसम्मको खाका तयार हुने र कसरी अगाडि बढ्ने भन्ने प्रस्ट हुने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ। आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार निर्माण कम्पनीले चाँडै सर्भे सम्पन्न गरेर काममा खटिने बताए । कम्पनीले दुई महिनादेखि सर्भेको काम गरिरहेको छ।...

खुल्ला दिसामुक्त नेपाल : सार्वजनिक शौचालय नहुँदा पीडा

काठमाण्डौ – देश खुल्ला दिसामुक्त क्षेत्र घोषणा भैसकेको छ । तर शहर र राजमार्गमा समेत सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ । मंगलबार विश्व चर्पी दिवस मनाइरहँदा नेपालमा सार्वजनिक शौचालयको निर्माण र व्यवस्थापनको मुद्दा पेचिलो बनेको छ । विश्वमा सन् २००१ देखि चलेको चर्पी निर्माण अभियानको महत्वलाई आत्मसात गर्दै संयुक्त राष्ट्रसंघले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व चर्पी दिवसका रूपमा मनाउन थालेको हो ।...

आ–आफ्नो सवारी साधनमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर टाँस्न आह्वान

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर आ–आफ्नो सवारी साधनमा टाँस्न सबै यातायात व्यवसायीलाई आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार काठमाडौंमा सम्बन्धित पक्षसँगको छलफलमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर अनिवार्य रुपमा आफ्ना सवारी साधन टाँस्न सबै यातायात व्यवसायीहरुलाई आग्रह गरेको हो । महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनका लागि सो स्टिकर सबै सवारी साधनमा अनिवार्य रुपमा टाँस्न...

निर्मला प्रकरण ‘ट्वीस्ट’ गराउने चर्चित पात्र भण्डारी पक्राउ

काठमाडौँ । निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्वीस्ट गराएर राष्ट्रियस्तरमै तरङ्ग पैदा गराउँदै आएका एक चर्चित पात्रलाई प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुर प्रहरी प्रमुख एसपी दिनेश आचार्यले भण्डारीले निर्मला प्रकरणमा जथाभावी सामाजिक सञ्जालमा लेखेर अफबाह फैलाएको पाइएकाले पक्राउ गरिएको बताए । भण्डारीले मंगलबार दिउँसो  कञ्चनपुर प्रहरीले आफूविरुद्ध हालेको अबहेलना मुद्दामा भएको फैसलामा पुनरावेदनको समेत मौका नदिइ पक्राउ गर्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए । उनले आफू अदालत...