पाँचथर सांगीतिक सौगात भाग १ हजारौं दर्शकमाझ भब्यताका साथ सम्पन्न

बुसान कोरिया / गएको सेप्टेम्बर १३ तारिख छुसकको दोस्रो दिन पाँचथर सांगीतिक सौगात भाग १ भब्यताका साथ सम्पन्न भएको छ । सेउलको हारिमगाक स्थित ए डब्ल्यु कन्भेसनको हलमा आयोजित उक्त कार्यक्रमको मूख्य आकर्षण सविन राई एन्ड फारोह ब्याण्ड रहेको थियो। हजारौं दर्शकमाझ लोकप्रिय गायक सविन राई एण्ड फारोह ब्याण्डको लाइभ प्रस्तुति दमदार रहेको थियो । गायक राईको गीतमा दर्शकहरु गर्मीको पर्वाह नगरी संगीतमा झुमिरहेका थिए।यसैगरी चर्चित गायिका मेलिना राईले...

“सेवा -सेवारो सांगितिक कार्यक्रम २०१९ बृहत रुपमा सम्पन्न (फोटो फिचर सहित)

चिन्तित कन्दङ्वा लिम्बु      बुसान काेरिया। किरात याक्थुङ चुम्लुङ दक्षिण काेरिया, र किरात राई यायोक्खा बुसान दक्षिण कोरियाकाे संयुक्त आयाेजनामा आयाेजित “सेवा -सेवारो सांगितिक कार्यक्रम २०१९काे बृहत रुपमा  गएको बिहिबार, भव्य रुपमा सम्पन्न भएको छ। ” हाम्रो पहिचान संस्कार निकाश सहितको सामाजिक अभियान, नेपाली कला संस्कृतिलाई गरौं सम्मान” भन्ने मुल नाराकाे साथ कोरियाको महान पर्व छुसकको अवसरमा सेप्टेम्बर १२ तारिकका दिन काेरियाकाे सम्पूर्ण सुबिधा सम्पन्न किम्हे उन्दोङजाङ स्टुडियममा उक्त...

सेवा सेवारो सांगीतिक कार्यक्रमको तयारि सम्पन्न, राजेश पायल राई सहित सबै कलाकार कोरिया आईपुगे

बुसान कोरिया / किरात याक्थुङ चुम्लुङ र किरायत राई यायोक्खा बुसान ख्यंङसांङनाम्दो शाखाको आयोजनामा यही सेप्टेम्बर १२ तारिख किम्हेमा हुन लागेको सेवा सेवारोको मुख्य कलाकार राजेश पायल राई हिजो  कोरिया आईपुगेका छन । कोरिया आएका राईलाई आयोजकले स्वागत गरेको छ । साथै अन्य कलाकारहरु आज आईपुगइसकेको आयोजकले बताएको छ । यसको साथै कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको बताइएको छ । किम्हेमा हुन लागेको सो सांस्कृतिक कार्यक्रमको लागि कोरियाको...

NEPKOR ले यसपालीको छुसकमा फेरी पनि Grand Event गर्दै ।

बुसान कोरिया / कोरियामा ईभेन्ट अर्गनाईजरको रुपमा परिचित युवाहरुको सँगठित समूह NEPKOR ले यसपाली छुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर १३ मा BRIJESH & BEYOND LIVE IN SEOUL को आयोजना गर्ने भएको छ । गत सलनालमा मात्रै NEPKOR ले युवापुस्ताको ढुकढुकीमा बस्न सफल चर्चित कलाकार स्वप्न सुमन लाई आमन्त्रण गरी भब्य कार्यक्रमको आयोजना गरेको थियो । उक्त नाईट ईभेन्ट्स विश्वकै साँतौ नम्बरमा पर्न सफल क्लब अक्टागनमा भएको थियो । जुन...

‘भिडियो पसल’ मार्फत नयाँ नेपाली चलचित्र हेर्न सकिने

काठमाडौं । घरमै बसेर नयाँ नेपाली चलचित्र हेर्न चाहने दर्शकका लागि ‘भिडियो पसल’ नामक एप्स सार्वजनिक गरिएको छ। ओ.एस.आर. डिजिटलले नेपालमा यो एप्स लञ्च गरेको हो। यो एप्स अन्तर्राष्ट्रिय बजारमा भने संचालनमा आईसकेको छ। नेपाली चलचित्र र नेपालीका लागि एप्सको सम्पूर्ण ब्यवस्थापन अधिकार ओ.एस.आर. डिजिटलसँग सुरक्षित रहने छ। नेपाली चलचित्रको प्रवद्र्धन र विकासका लागि ‘भिडियो पसल’ एप्स सार्वजनिक गरिएको ओ.एस.आर. डिजिटलका प्रबन्ध निर्देशक ओम प्रकाश अग्रवालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको...

नेपाल मगर संघ कोरिया किम्हे बुसान शाखाद्वारा, चलचित्र “जात्रै जात्रा” आउदो आईतबार प्रदर्शन गर्ने

बुसान कोरिया / कोरियाको किम्हे बुसानमा नेपाल मगर संघ गणतन्त्र कोरिया किम्हे बुसान शाखाले सुपरहिट नेपाली कथानक चलचित्र “जात्रै जात्रा” प्रदर्शन आउदो आईतबार गर्ने भएको छ । नेपाल मगर संघ गणतन्त्र कोरियाले किम्हे बुसान शाखाले ‘आपत कालिन राहत कोष निर्माण सहयोगार्थ’ उक्त चलचित्र प्रदर्शन गर्न लागिएको जानकारी संस्थाका अध्यक्ष युद्ध सलामीले जानकारी दिनु भयो l पछिल्लो समय नेपालमा बहुप्रत्यक्षित ५१ दिन मनाउना सफल चलचित्र कोरिया सउलको अपार सफलता पछि अब...

प्रवासी नेपाली महिला समूह बुसानद्वारा हरितालीका तीज कार्यक्रम भब्य मनाउदै

बुसान कोरिया / नेपाली नारीहरुको महान चाड हरितालीका तीजको शुभ अवसर पारी यही सेप्टेम्बर १ तारिखका दीन प्रवासी नेपाली महिला समूह बुसानले तीज विसेश कार्यक्रम भव्य रूपमा आयोजना गर्न लागेको कुरा आयोजकले जानकारी गराएको छ। प्रवास मा रहेर पनी नेपाली चाँड  पर्व नेपाली कला संस्कृति लाई संवर्धन र प्रबंधन गर्ने  उद्देश्यले तीज बिसेश कार्यक्रम मनाऊँन लागिएको हो । हामी संसारको जून सुकै ठाउमा रहेर पनी नेपाली चाड पर्ब  कला संस्कृतिले...

लिम्बू चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक कार्यक्रम

ललितपुर,    २२ साउन । ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित चलचित्र ‘थेत्लङ’को ट्रेलर मंगलबार किरात याक्थुङ चुम्लुङको भवन ललितपुरमा सार्वजानिक भएको छ । चुम्लुङका सचिव यासेली योङहाङ, चलचित्र विकास वोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुर्यप्रकाश चेम्जोङ, चलचित्रका निर्देशक किशोर सुब्बा र निर्माता मनि ताम्लिङको उपस्थितिमा ट्रेलर सार्वजानिक भएको हो । लिम्बू भाषामा निर्मित चलचित्रको नेपाली अर्थ ‘पैचो’ हुन्छ । सिक्किमको क्याम्पसस्तरमा पढाई हुने थेत्लङ उपन्यासलाई चलचित्रमा ढालिएको हो ।...

कोरियाको बुसान, किम्हे शहरमा “समर डान्स पार्टी” भव्यताका साथ सम्पन्न

चिन्तित कन्दङ्वा लिम्बु बुसान कोरिया / “सेवारो मेडिया प्रालिको” आयोजनामा गर्मि बिदाको मध्य समयमा अर्थात गएको अगस्त ३ तारिख  शनिबारको दिन बेलुकी ७ बजे देखि सुरु भएको “समर डान्स पार्टी” सब्य र भब्य रुपमा सम्पन्न भएको  छ । दक्षिण कोरियाको दोश्रो ठुलो अनि पर्यटकिय   बुसान/ किम्हे शहरमा कोरियालि गर्मि बिदाको अवशरमा कियाचु बुसान/किम्हे आबासिय गृह (KYC BUSAN GIHMAE सेल्टर ) सहयोगको लागि मनोरन्जनात्मक डान्स पार्टी गरिएको हो । उक्त डान्स...

“सेवा-सेवारो सांगीतिक कार्यक्रम”को पोष्टर सार्वजनिक

बुसान कोरिया / “हाम्रो पहिचान संस्कार, निकाश सहितको सामाजिक अभियान, नेपाली कला संस्कृतिलाई गरौं सम्मान” भन्ने मूल नाराका साथ किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा बुसान ख्यङ्साङ्नाम्दो शाखाले संयुक्त रुपमा आयोजना गरेको “सेवा-सेवारो सांगीतिक कार्यक्रम”को पोष्टर सार्वजनिक साथै अन्तरक्रिया कार्यक्रम हिजो आईतबार किम्हेस्थित लिटल ईन्डिया रेष्टुरेन्टमा सार्वजनिक भएको छ। कार्यक्रममा आमंत्रित सघ-सस्थाका प्रतिनिधि साथै बिसिस्ट व्यक्तिहरुको उपस्थिति सहित सांगीतिक कार्यक्रमको बारेमा दुई पक्षीय बिचार बिमर्सहरु प्रस्तुत गरिएको थियो...