पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, हेर्नुहोस आजको राशिफल- वि.सं.२०७६ साल साउन १८ गते, ईश्वी सन् २०१९ अगष्ट ०३ तारिख शनिबारको

वि.सं.२०७६ साल साउन १८ गते । शनिबार । ईश्वी सन् २०१९ अगष्ट ०३ तारिख । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाईमा बढिनै मेहनेत गर्दा मात्र भनेजस्तो नतिजा निकाल्न सकिनेछ । भौतक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा एक अर्काको भावना बुझ्न नसक्दा टाडिनु पर्ने बाध्यता आउँन सक्छ । आफन्त तथा ईष्टमित्रहरुको सहयोग राम्रै रहनेछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा...

‘सेटिङमा’ काेरिया जान लागेका २९ जनालाइ विमानस्थल अध्यागमनले फिर्ता गर्याे

काठमाडाैं/ दक्षिण कोरिया जान लागेका २९ जना नेपालीलाई विमानस्थल अध्यागमनले फिर्ता गरेको छ। मंगलबार ७:४४ बजे कोरियन एयरको उडान नं. केई ६९६ बाट सोल जान लागेका २९ जनाको कागजपत्र नपुगेको भन्दै अध्यागमनले फर्काइदिएको हो। अध्यागमन अधिकृतलाई उनीहरुले तालिमका लागि कोरिया जान लागेको बताएका थिए। ‘सेटिङमा जान चाहनेलाई अध्यागमनले अफलोड गर्दैन। उनीहरु सेटिङबाहिरबाट जान खोजेकाले पक्राउ परेका हुन्’, विमानस्थल अध्यागमनले भन्यो। गृहमन्त्री र सचिवले अध्यागमन सेटिंग भत्काउन प्रयास गरे पनि...

बाख्रा चराउन गएका यी दुई बालिका अब कहिल्लै फर्केर आउँनै छैनन्

काठमाडौं । बाख्रा चराउन गएका दुई बालिकाको ज्यान गएको छ । बाढीको पानी जमेको खाल्डोमा डुब्दा रौतहटमा दुई बालिकाको ज्यान गएको हो । देवाही गोनाही नगरपालिकामा रहेको बाधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको हो । देवाही गोनाही नगरपालिका–५ को लालबकैया नदी भन्दा उतर पूर्वतिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । बाख्रा...

फोन चार्ज गर्दै इयरफोनमा गीत सुनिरहेका २४ वर्षे युवककाे करेन्ट लागेर मृत्यु

एजेन्सी । थाइल्याण्डको चोनबुरी प्रान्तमा बस्ने क्रिस्टाडा सुपोलले इयरफोनमा गीत सुनेका कारण आफ्नो ज्यान गुमाउनु पर्यो । २४ वर्षका क्रिस्टाडाको फोन चार्जमा राखिएको थियो र उनी इयरफोन लगाएर गीत पनि सुनिरहेका थिए । यसै क्रममा करेन्ट प्रवाह भएर उनको मृत्यु भयो । स्थानीय मिडियाका अनुसार क्रिस्टाडाले इरफोनको स्पिकर मुखमा राखेका बेला करेन्ट लाग्नाले मृत्यु भएको हो । मिडिया रिपोर्टका अनुसार चोनबुरी प्रान्तमा क्रिस्टाडा भाडाको घरमा बसिरहेका थिए र आइतबार...

काठमाडौंको धुलोमा क्यान्सर बनाउने धातु (फोटो फिचर सहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गत शनिबार मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा व्यक्त मास्कसम्बन्धी धारणा अहिलेसम्म व्यापक चर्चामा छ । उनले भनेका थिए, ‘म प्रधानमन्त्री हुँदा आधा जनसंख्या मास्क लगाएर हिँड्थे, अहिले मास्क लगाएर कोही पनि हिँड्दैनन् ।’ अध्ययनहरूले भने साँच्चै प्रधानमन्त्रीले भने जसरी काठमाडौंमा मास्क नलगाई हिँड्नु स्वास्थ्यका लागि हानिकारक हुने निश्कर्ष निकालेका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा काठमाडौंको धुलो पाँच गुणा...

बाल्यकालमा फर्कनुहोस त । खुसी हुँदा तपाईं कसको काखमा नाच्न जानुहुन्थ्यो ? चित्त दुख्दा कसको छातीमा टाँसिएर आँशु चुहाउनुहुन्थ्यो ? आफ्ना पितालाई कसरी सम्झनुहुन्छ ?

बाल्यकालमा फर्कनुहोस  त । खुसी हुँदा तपाईं कसको काखमा नाच्न जानुहुन्थ्यो ? चित्त दुख्दा कसको छातीमा टाँसिएर आँशु चुहाउनुहुन्थ्यो ? ठुस्किएको बेला कसको काखमा लुटपुटिएर घुक्र्याउनुहुन्थ्यो ? निसन्देहः आमाको । बाल्यकालमा हामीलाई आमा नै पि्रय लाग्यो । आमासँग नै हामी पोखियौ । आमासँग हामीले केही लुकाएनौ, कहिल्यै लुकेनौ । केही छिपाएनौ । सबैकुरा पोख्यौं । तर, पिता ? पितासँग हाम्रो दुरी रह्यो । हामीले कहिल्यै भावना साटेनौ । मनको कुरा लुकायौं...

काठमाडौंमा युवतीमाथि ‘सिरिन्ज’ आक्रमण, २३ बर्षीय युवती यसो भन्छिन (नालीबेली) सचेतनाको लागि सेयर गरौ

काठमाडौं । राजधानीमा पछिल्लो केही दिनयता युवतीलक्षित ‘सिरिन्ज’ आक्रमणका घटना बढ्दै गएका छन्। यो खबर बुनु थारूले नेपाललाइभमा लेखेकी छन् । दुई साताको अवधिमा राजधानीमा ४ युवती र महिलामाथि अज्ञात व्यक्तिले सिरिन्ज आक्रमण गरी भागेको पाइएको छ। सिरिन्ज आक्रमणमा परेका युवतीहरु अहिले उपचारमा छन्। उनीहरु चिकित्सकको नियमित निगरानीमा छन्। आक्रमणमा परेका युवतीको उमेर २० देखि २५ बिचमा रहेको छ। सिरिन्ज आक्रमण परेका व्यक्तिमा एचआइभी, हेपाटाइटिस-बी, हेपाटाइटिस ‘सी’लगायतका रोगको संक्रमण हुन सक्ने...

प्रधानमन्त्री ओली फ्रान्सको केबलकारमा अड्किए

फ्रान्स / नेपाल जस्तै भौगोलिक बनावट रहेको फ्रान्सको सामोनी क्षेत्र घुम्न गएका प्रधानमन्त्री केपी शर्मा ओली झण्डै एक घण्टा केबलकारमा अड्किएका छन् ।युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँ (४८१० मिटर) हेर्न र त्यहाँको स्की तथा उच्च हिमाली क्षेत्रको पर्वतारोहणको तालिम दिने इन्स्टिच्युटको अवलोकन गर्न जाँदा केबलकारमा अड्केका हुन्। फ्रान्सेली स्थानीय पत्रिका ल दोफिनले उल्लेख गरे अनुसार २५०० मिटरको उचाइमा पुगेपछि केबलकार अड्केको थियो। प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, २०१८ कीमिस...

भाग्यमानीले मात्र देख्ने यो दुर्लभ शंखको दर्शन गरेर यसको महिमा पढी शेयर गर्नुहोस ! पाउँनुहुनेछ चम्तकारिक लाभ

काठमाडौं । तपाई भाग्यमा कत्तिको विश्वास गर्नुहुन्छ ? गर्नुहुन्छ भने भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई दर्शन गरि यसको महत्व जानी शेयर गर्नुहोला जिवनमा धन, सम्पती र खुसी पाउँनुहुनेछ । तपाईलाई सुनेर अचम्म लाग्न सक्छ कि संसारमा ५० हजार भन्दा धेरै प्रकारका शंख पाइन्छ । त्यहि ५० हजार मध्यमा कुनै प्रकारको शंख तपाईको घरमा हुन सक्छ। ती शंख मध्य केहि दस शंखका बारेमा आज हामी चर्चा गर्नेछौं। शङ्ख...

रंगशालामा तोडफोडको बारेमा रुदै यसो भन्छन धुर्मुस (हेर्नुहोस भिडियो)

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाईमा निर्माण भईरहेको गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला तोडफोड गरिएको छ । यसवारे फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले जानकारी गराएका छन । हेर्नुहोस यो भिडियो रंगशालामा तोडफोडको बारेमा धुर्मुसको कारुणिक भिडियो । रंगशालामा तोडफोडको बारेमा धुर्मुसको कारुणिक भिडियो । कृपयाँ शेयर गरिदिनुहोला,, Gepostet von Darpan Dainik am Mittwoch, 29. Mai 2019 ...