विश्वमै पहिलोपटक लिम्बु–अंग्रेजी–नेपाली अनलाइन डेक्सनेरी सार्वजनिक

काठमाडौं । सजिलो न्युज एण्ड मिडियाद्वारा निर्माण गरेको राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा पहिलो पटक लिम्बु–अंग्रेजी–नेपाली अनलाइन डिक्सनेरी सार्वजनिक गरिएको छ । रिपोटर्स क्लब काठमाडौंमा लिम्बु विद्यार्थी मञ्च, सजिलो न्युज र किरात याक्थुङ चुम्लुङको संयुक्त आयोजनामा मोवाइल एप्लिकेशन उद्घाटन समारोह गर्दै सार्वजनिक गरिएको हो । भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चन, प्राज्ञ अमर तुम्याहाङ, प्रा. बालकृष्ण माबोहाङ र पत्रकार ऋषि धमलाले संयुक्तरुपमा सार्वजनिक गरेका हुन् । कार्यक्रममा भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चनले लिम्बु भाषालाई...

‘भिडियो पसल’ मार्फत नयाँ नेपाली चलचित्र हेर्न सकिने

काठमाडौं । घरमै बसेर नयाँ नेपाली चलचित्र हेर्न चाहने दर्शकका लागि ‘भिडियो पसल’ नामक एप्स सार्वजनिक गरिएको छ। ओ.एस.आर. डिजिटलले नेपालमा यो एप्स लञ्च गरेको हो। यो एप्स अन्तर्राष्ट्रिय बजारमा भने संचालनमा आईसकेको छ। नेपाली चलचित्र र नेपालीका लागि एप्सको सम्पूर्ण ब्यवस्थापन अधिकार ओ.एस.आर. डिजिटलसँग सुरक्षित रहने छ। नेपाली चलचित्रको प्रवद्र्धन र विकासका लागि ‘भिडियो पसल’ एप्स सार्वजनिक गरिएको ओ.एस.आर. डिजिटलका प्रबन्ध निर्देशक ओम प्रकाश अग्रवालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको...

कुलमानको कमाल, विद्युत प्राधिकरणको नाफा सात अर्ब २० करोड

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७५ /७६ मा ७ अर्ब बढी नाफा कमाएको छ। उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७५/७६ मा प्राधिकरणले ७ अर्ब २० करोड नाफा कमाएको जानकारी दिएका हुन्।२०७४/७४ मा प्राधिकरणले साढे २ अर्ब नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्राधिकरणले १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको हो। प्राधिकरणले साँवा , व्याज...

विश्वकै कान्छा प्राेफेसरः जसले १४ वर्षकै उमेरमा विश्वबिद्यालयमा पढाउँछन्

काठमाडाैं : सुन्दा पत्यार नलाग्ला तर यो सत्य हो । याशा एस्ले जम्मा १४ वर्षका भए । १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका छन् । विश्वकै कान्छा प्राध्यपकका रुपमा आफ्नो परिचय बनाइरहेका याशासँग विलक्षण प्रतिभा छ ।गणित विषयमा विशेष दख्खल भएका उनलाई मानव क्याल्कुलेटरको उपमा समेत दिइएको छ । हालै लेचेस्टर युनिभर्सिटीले भिजिटिंग प्रोफेसरको रुपमा छनोट गरेका एस्लेले विश्वविद्यालयमा गणित विषय बढाउनुका...

विद्यालयमा परीक्षणको लागि लगाइएका स्याउ चार महीनामै फल्यो

बाजुरा, । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिए । सो स्थानमा फुजी, गाला र गोल्डेन जातका स्याउ फल्न थालेको हो । लगाइएको तीन जातमध्ये गोल्डेन र गाला...

कोरियाको सामसुङले विश्वमै पहिलो पटक 5G सहितको मोबाइल लन्च गर्दै

दक्षिण कोरियाको सबैभन्दा ठुलो मोबाइल निर्माण कम्पनि सामसुङले विश्वमै पहिलो पटक पाँचौं जेनेरेसन टेली कम्यूनिकेशन (5G) नेटवर्क सहितको मोबाइल लन्च गर्ने भएको छ l कम्पनीका अनुसार ग्यालेक्सी 5G मोडेलको उक्त सेवा यहि आउदो अप्रिल ५ तारिख देखि कोरियाका साधारण मोबाइल पसल बाटै उपलब्ध हुने भएको छ l ग्यालेक्सी S10 मार्फत लन्च गरिने उक्त प्रबिधि, 4G को तुलनामा २० औँ गुणा छिटो चल्ने बताइएको छ l त्यस्तै अमेरिकामा भने उक्त...

चर्चित मोबाइल गेम ‘पब्जी’ खेल्ने १० जना पक्राउ, मोबाईल फोन समेत जफत

भारत । भारतको गुजरातस्थित राजकोटमा चर्चित मोबाईल गेम पब्जी खेल्न प्रतिबन्धपछि पनि पब्जी खेल्दै गरेका दश जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरुको साथबाट अनुसन्धानका लागि मोबाईल फोन समेत जफत गरेको छ। प्रहरीका अनुसार उक्त गेम खेलिरहेका ती युवाहरु यति अम्मली भएका थिए कि प्रहरीहरु उनीहरुलाई पक्राउ गर्न नजिकै आउँदा समेत उनीहरुले थाहा पाएनन्। प्रहरी अधिकारी मनोज अग्रवालले मार्च ६ मा एक सुचना जारी गर्दै पब्जीलाई राजकोटमा बन्देज लगाइएको थियो।...

संसार परिवर्तन गर्ने २५ वर्षका उत्कृष्ट पाँच युवतीमा नेपाली चेली कञ्चन अमात्य ‘टप फाइभ’ मा

काठमाडौं, । नेपाली चेली कञ्चन अमात्य संसार परिवर्तन गर्ने २५ वर्षका युवतीमध्ये उत्कृष्ट पाँचमा परेकी छन् । डिस्कभरी च्यानलले गरेको सर्वेक्षणमा २१ वर्षकी मलाला युसुफजायी, २३ वर्षकी कञ्चन अमात्य, १६ र १४ वर्षका मेलाती र इसावेल, २१ वर्षकी लाइडिया र २१ वर्षकी नेहा गुप्तालाई छनोट गरेको हो । पाकिस्तानी मलाला युसुफजायी सन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता हुन् । महिलाको आर्थिक सशक्तीकरणका लागि युएन वुमन ग्लोबल च्याम्पियनका रुपमा काम...

८ कक्षा पढेका युवाले आविश्कार गरे सिसी क्यामेराभन्दा खत्रा प्रविधि,हेर्नुहोस् अनि प्लिज सेयर गर्नुहोस,

८ कक्षा पढेका युवाले आविश्कार गरे सिसी क्यामेराभन्दा खत्रा प्रविधि,हेर्नुहोस् अनि प्लिज सेयर गर्नुहोस । ...

अब चोर यसरी पत्ता लाग्छः ताप्लेजुङका पूर्ण कुमार लंवा लिम्बूले विकास गरे ‘अटो सेक्युरिटी सिस्टम’

आलोक माबोहाङ लिम्बू ताप्लेजुङ । मेरिङदेग गाउँपालिका ४ नम्बर वडा, लिङतेप निवासी पूर्णकुमार लंवा लिम्बूले चोर पत्ता लगाउने ‘अटो सेक्युरिटी सिस्टम’ प्रविधिको विकास गरेका छन् । उक्त प्रबिधिले सेन्सरका माध्यमबाट एकै साथ फोटो र भिडियो लिन्छ । सेन्सरकै माध्यमबाट सम्बसन्धित ब्यक्तिलाई फोन पनि गर्छ । मोबाइल फोन सेट, लेन्स (क्यामेरा) रेडियोका बिभिन्न पार्टसे जडान गरेर सेन्सरको माध्यमबाट उक्त प्रबिधि लामो समयको अनुसन्धानपछि तयार गरेको लिम्बूले Phaktanglung Online TV (फक्ताङलुङ अनलाइन...