तपाईको आजको भाग्य हेर्नुहोस राशिफलमा- वि.सं. २०७६ आश्विन २८ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अक्टोबर १५ तारिख

वि.सं. २०७६ आश्विन २८ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अक्टोबर १५ तारिख ! मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिने छ । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ  । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा...

आज विजयादशमी : मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो, सेतो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै

काठमान्डाैं / दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो, सेतो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका...

इमान्दार चालक : जसले अटोमा छुटेको २२ हजार रुपैयाँ फिर्ता गरे

तुलसीपुर। एक अटोमा छुटेको झोला सहित २२ हजार रुपैयाँ र अन्य समानहरु ट्राफिक प्रहरीको समन्वयमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार बंगलाचुली गाउँपालिका ४ का लेमा घर्तीको रा १ ह १३३२ नम्बरको अटोमा छुटेको नगद सहित समानहरु प्रहरीको समन्वयमा हस्तान्तरण गरिएको हो । समान हराएकी घर्तीले ट्राफिक प्रहरी कार्यालयमा मौखिक जानकारी गराएपछि प्रहरीले अटो चालकलाई खोजी २२ हजार रुपैयाँ, मोबाईल र झोला सम्बन्धित व्यक्तिलाई...

देश विकास गर्नका लागि जातीय आधारमा राज्य दिनुपर्छ : डा. भट्टराई

काठमाडौं । समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले संविधानमा जातीय संघीयता नबनाएका कारणले गर्दा देशमा विकासमा कार्यहहरु नभएको आरोप लगाउनु भएको छ । अहिलेको संविधान निर्माणका क्रममा तत्कालीन एमाले र कांग्रेसलाई उत्तर सरकारले घसिटेर ल्याएको उहाँको भनाइ थियो । माओवादीले आफ्ना मुद्दामा कम्प्रमाइज गरेर अहिलेको संविधान ल्याएको उहाँले स्पष्ट पार्नुभयो । संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले एमालेले कांग्रेसलाई लतारेर ल्याएको...

आजको राशिफल / बि.स.२०७६ साल असोज १६ गते बिहिबार इश्वी सन २०१९ अक्टोबर ३ तारीख,

बि.स.२०७६ साल असोज १६ गते बिहिबार इश्वी सन २०१९ अक्टोबर ३ तारीख ! मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । बृष...

पाथीभरा मन्दिरको बारेमा सम्पूर्ण जानकारी, यो जानकारी १० लाख नेपालीहरुसम्म पुराउन तपाइले पनि १ शेयर गरिदिनुहोला

ताप्लेजुङ / पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।अन्नभरेको...

तपाईको आजको दिन के-कस्तो रहेकोछ हेर्नुहोस राशिफलामा, बि.स.२०७६ साल असोज १४ गते मगंलबार इश्वी सन २०१९ अक्टोबर १ तारीख !

 बि.स.२०७६ साल असोज १४ गते मगंलबार इश्वी सन २०१९ अक्टोबर १ तारीख ! मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – पारीवारिक झोर झमेलाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला । बृष राशि – इ,...

कोरियाका नेपाली सेल्टरमा छचल्किएका ऑशुहरु

हरिराम भण्डारी भन्न नहुने बेथा सारो छ।लाम लाम र खाम खाम भन्ने उमेरमा परदेसिनुको पिडा कति छ ?नापतौल गर्नै नसकिने छ।परदेसको ठॉउ,नचिनेका मान्छे,नजानेको भाषा,न खल्तिमा दाम छ न टुङ्गो कामको छ,अईले त खॉए भरे के खॉउला?अईले त यॉहॉ छु भरे कॉहा जॉउला?कॉहा गए कॉहा पुगिन्छ केहि थाहा छैन। कोरियामा साहुले (खासेयो)जानुहोस भनेपछि कॉहा जॉउ?भन्ने छुट छैन।जॉहासुकै (खा)जा नोङदोम्बु(श्रम कार्यालय)मा मेसेज पठॉउला हिसाव किताव बैङक खातामा हालिदिन्छु (पाल्ली खा)छिटो जा भनेर...

हेर्नुहोस तपाईको भाग्य आजको राशिफलमा, वि.सं. २०७६ भाद्र २८ गते शनिबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १४ तारिख,

वि.सं. २०७६ भाद्र २८ गते शनिबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १४ तारिख ! मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । विश्वासको वातावरण बन्नेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ...

आफुले पाएको जिम्मेवारीलाई इमान्दारिताका साथ निर्बाह गर्नेछु, NRNA महिला संयोजक सुभद्रा पालुङवा

बुसान कोरिया / म बिगत १० बर्स देखि कोरियाको जेजुमा बसोबास गर्दै आएको हुनाले जेजु सङ-सङगै कोरियाको अन्य ठाँउमा  रहनुहुने सम्स्यामा परेको नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुको कुनै किसिमको समस्या पर्दा मेरो समय र बिबेकले भ्याए  सम्म सहयोग तथा उहाँहरुलाइ अप्ठ्यारो नपर्ने गरि सर सल्लाह दिदै आइरहेको हुनाले म आफू जुन ठाउमा भएतापनी निस्वार्थ भाबनाले आफुले जाने बुझेको अनि अनुभव गरेको कुराद्वारा समस्यामा पर्नु भएका नेपालीहरुलाइ सहयोग गर्दै आइरहेको छु। बिहानिले...