झापाका राम लिम्बू द.भ्वाइस अफ नेपालको फाइनलमा प्रवेश

काठमाडौं / हिमालयन टेलिभिजनमा प्रशारण हुदै आईरहेको चर्चित रियालिटी सो द.भ्वाइस अफ नेपाल सिजन–२ मा  २२ हजार प्रतियोगीहरु मध्य सुमधुर स्वरका कारण दर्शक र निर्णाएकको मन जित्दै झापा बिर्तामोडका २३ बर्षिय राम लिम्बुले टप ४ मा स्थान ओगटन सफल भएका छन । उनी हाल झापाली राष्ट्रिय कलाकार प्रमोद खरेलको टिम भित्र पनि परेका छन । झापाको हल्दिबारीमा जन्मिएका राम हाल बिर्तामोडका स्थायी बासिन्दा हुन् । बिर्तामोडमा बिगत ५ बर्ष...

सिटी सफारी चलाएर अपांग श्रीमान पाल्दै कविता राई

धरान / धनकुटा घर भई धरान बस्दै आएकी कविता राई भने फरक किसिमकी छिन् । जो अपाङ्ग श्रीमानको पालनपोषणका लागि ई रिक्सा अर्थात् सिटी सफारी चालक छिन् । श्रीमानको जन्मजात नै एउटा खुट्टा छैन अहिलेसम्म मैले नै उहाँलाई पाल्दै आएको छु उनले भनिन् । धनकुटा रहँदा नै विवाह भएकी उनी परिवार धान्नका लागि सहर हान्निइन् । धरान आएपछि के गर्ने कसो गर्ने ? उनमा कौतुहलता छायो । उनले आफैले...

ताप्लेजुङको पाथीभरा मन्दिरमा १६ हजार किलो तामाको द्वार !

ताप्लेजुङ/ ताप्लेजुङको पाथीभरा मन्दिरमा १६ हजार किलो तामाको द्वारमात्र प्रयोग गरेर स्वागतद्वार बनाइएको छ । भक्तजनको सामग्री, भक्तजनकै लागि भन्ने उद्देश्यले स्वागतद्वार निर्माण गरिएको हो । ताप्लेजुङको पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा निर्माण गरिएको स्वागतद्वार । पाथीभरा मन्दिरमा भक्तजनले चढाएको तामाका माना, पाथी, त्रिशूल, दियोजस्ता सामग्रीलाई उजिल्याएर द्वार निर्माण गरिएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले बताए । पाटनका राजन शिल्पकारद्वारा बनाइएको द्वारमा १६ हजार किलो तामा प्रयोग भएको...

तिहारको पाँचौं दिन आज भाइटीका : शुभसाइत बिहान ११ः५५ बजे, याे दिशामा फर्केर टिका ग्रहण गर्नु उत्तम

काठमान्डाैं / प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य...

कम उमेरमै समाज बद्ल्ने विश्वका पाँच महिलाको सूचिमा परेकी नेपाली चेली ‘कञ्चन’

२५ बर्षभन्दा कम उमेरमै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वका पाँच महिलाको सूचिमा नेपाली चेली परेकी छिन् । डिस्कभरीले गरेको सर्बेक्षण अनुसार पाकिस्तानकी नोवेल शान्ति पुरस्कार बिजेता मलाला युसुफजाहीसँगै नेपालकी कञ्चन अमात्य पनि परेकी थिइन् । यो सुचिमा पर्दा कञ्चन मात्र १९ बर्षकी थिइन् । अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा सञ्चालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कञ्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड २०१७ द्वारा सम्मान गरेको थियो...

उपेन्द्र सुब्बाको चलचित्रमा दयाहाङ र मिरुनाको रोमान्स

लेखक तथा कलाकार उपेन्द्र सुब्बाले चलचित्र निर्देशन गर्ने भएका छन् । केही समय अघि नै चलचित्र निर्माण हुने पक्का भैसकेको थियो भने चलचित्रको बारे थप जानकारी सार्वजनिक गरिएको थिएन । सुब्बाको निर्देशनमा चलचित्र निर्माण हुने पक्का भएको छ भने चलचित्रको लागि लिड कास्ट फाइनल भएका छन् । चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर लिड रोलमा पक्का भएका छन्। पहिलो पल्ट चलचित्रमा यी दुईको रोमान्स देखिने भएको छ...

विश्बकै उत्कृष्ठ शक्तिमा पाथीभरा मन्दिर छनौट, जितको लागि १ लाख सेयर पुर्याउन सेयर गरौ !

ताप्लेजुङ / पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ...

सोनिका भन्छिन् : पारस सरकार मलाई सुधार्ने प्रयासमा हुनुहुन्छ

काठमाडौं । विवादित युट्युबर सोनिका रोकायसित पूर्वयुवराज पारस शाहको निकटताको चर्चाले अहिले सामाजिक सञ्जाल तातेको छ । पछिल्लोपटक भाइरल बनेको एउटा टिकटक भिडियोले उनीहरुको सम्वन्धमाथि थप कौतुहल जन्माएको छ । परिवारबाटसमेत बहिष्करणमा परेका पारस केही महिनादेखि सोनिकासँग देखिन थालेका हुन् । लामो समयदेखि उनको पत्नी हिमानीसँग सम्वन्ध बिग्रेको छ । यसबीचमा उनी केही समय थाइल्यान्डमा थाई युवतीसँग प्रेममा परेका थिए । युट्युबमा छाडा अन्तरवार्ता लिएर चर्चामा आएकी सोनिकाले पारसलाई पृष्ठभूमिमा...

किन हुन्छ डिप्रेसन ? डिप्रेसन र उपचारबारे जान्नुहोस्

हाम्रो मन सधैँ एक एकनासको रहँदैन । कहिले खुसी हुने कहिले दिक्क लाग्ने । कहिले रमाइलो हुने त कहिले निराश हुने । यो कुरा सामान्य हो । आर्थिक नोक्सानी, आफन्तको मृत्यु, व्यापारमा घाटा, परीक्षामा असफलता आदि हुँदा मन सुखी हुनु स्वभाविक हो । कहिलेकाहीँ यत्तिकै पनि २/४ दिनसम्म नरमाइलो लाग्न सक्छ । बिस्तारै आफैँ हराएर जान्छ । तर, दिक्कदारीपनको अवस्थामा मन ज्यादै दुःखी हुन्छ, कुनै कुरामा रुचि हुँदैन ।...

इमान्दार चालक : जसले अटोमा छुटेको २२ हजार रुपैयाँ फिर्ता गरे

तुलसीपुर। एक अटोमा छुटेको झोला सहित २२ हजार रुपैयाँ र अन्य समानहरु ट्राफिक प्रहरीको समन्वयमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार बंगलाचुली गाउँपालिका ४ का लेमा घर्तीको रा १ ह १३३२ नम्बरको अटोमा छुटेको नगद सहित समानहरु प्रहरीको समन्वयमा हस्तान्तरण गरिएको हो । समान हराएकी घर्तीले ट्राफिक प्रहरी कार्यालयमा मौखिक जानकारी गराएपछि प्रहरीले अटो चालकलाई खोजी २२ हजार रुपैयाँ, मोबाईल र झोला सम्बन्धित व्यक्तिलाई...