पितामाथि लाग्यो बलात्कारको आरोप, अदालतमा भने – ‘छोरीले सुरु गरेकी हुन्’

काठमाडौं। बलात्कारको आरोप लागेका एक पिताले अदालतमा सुनुवाइको क्रममा आफ्नो बचाउ गर्दै आफ्नी छोरीले नै नशाको तालमा यौन सम्बन्धको सुरुवात गरेको बताएका छन् । घटना सिंगापुरको हो । सोमबार भएको सुनुवाइमा पिताले छोरीको बारेमा धेरै जानकारी दिए । च्यानलन्यूजएसियाको रिपोर्ट अनुसार ५२ वर्षमा पितामाथि ३ वर्ष पहिले २३ वर्षकी छोरीलाई बलात्कार गरेको आरोप छ । पिताले अदालतमा उनकी छोरीले एक्लोपन महसुस गरिरहेकाले उनले यस्तो गरेको बताएका छन् । पितामाथि बलात्कार,...

उदयपुरमा अश्लिल क्रियाकलापमा संलग्न आरोपमा होटल साहुनीसहित ८ जना पक्राउ

उदयपुर / उदयपुरको सदरमुकाम गाईघाटमा एक होटलबाट अश्लिल क्रियाकलाप गरेको आरोपमा होटल साहुनी सहित ८ जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ११ सएके पेट्रोल पम्प पछाडी सुष्मा राईले संचालन गर्दै आएको होटलमा होहल्ला, अश्लिल क्रियाकलाप भईरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा होटल साहुनी सहित ८ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा होटल साहुनी त्रियुगा नगरपालिका १० की सुष्मा राई सहित ३ जना महिला र ५ जना पुरुष रहेको...

निर्मला प्रकरण ‘ट्वीस्ट’ गराउने चर्चित पात्र भण्डारी पक्राउ

काठमाडौँ । निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्वीस्ट गराएर राष्ट्रियस्तरमै तरङ्ग पैदा गराउँदै आएका एक चर्चित पात्रलाई प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुर प्रहरी प्रमुख एसपी दिनेश आचार्यले भण्डारीले निर्मला प्रकरणमा जथाभावी सामाजिक सञ्जालमा लेखेर अफबाह फैलाएको पाइएकाले पक्राउ गरिएको बताए । भण्डारीले मंगलबार दिउँसो  कञ्चनपुर प्रहरीले आफूविरुद्ध हालेको अबहेलना मुद्दामा भएको फैसलामा पुनरावेदनको समेत मौका नदिइ पक्राउ गर्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए । उनले आफू अदालत...

१७ बर्षीय किशोरीले अवैद्ध बच्चा जन्माएर पुरीन

पथरी / मोरङको कानेपोखरी शिशुको शव फेला परेको छ । कानेपोखरी गाउँपालिका–६ की मेनुका दवाडीको करेसाबारीमा अबैध शिशुको शव फेला परेको थियो। दवाडीले कातिक १९ गते मंगलबारका दिन करेसाबारीमा टमटर रोप्ने क्रममा खन्दा शिशुको हात निस्कीए पछी खैला बैला भएको थियो । दवाडीको घर संगै टासिएको चेतना मेडिसियन सेन्टर तथा रमाईलो डायग्नोस्टिक सेन्टरमा नवजात शिशु जन्मीए पछि सो घटना ढाकछोप गर्न बच्चा पुरेको देखिन्छ । कानेपोखरी ६ की १७...

किशोरीको बयान : दुई पटक मेरो मुखमा लिं,ग छिराइदियो

काठमाडौं। पाँच महिना अघि उच्च शिक्षा अध्ययनका लागि दिदीसँग काठमाडौं आएर भक्तपुरको कौशलटारमा बस्दै आएकी रुपा (नाम परिवर्तन) यस पटकको तिहारमा कोठामा एक्लै परिन । दिदी काठमाडौं बाहिर जानुपरेकोले रुपा एक्ली परेकी थिइन । बहिनीको चिन्ता लागेर उनले आफूसँगै क्याम्पस पढने मित्रलाई अप्ठ्यारो परे भरथेग गरिदिनु है भन्दै सहयोग मागिन । तर तिनै मित्रले बहिनीलाई ब ला त्का र गरिदिएपछि अहिले पीडित किशोरी भन्दा पीडामा छिन उनकी दिदी ।...

मोरङको सुन्दरहरैचामा मोटरसाईकल र स्कुटर एकआपसमा ठाेक्किदा एक जनाको मृत्यु

मोरङ / मोरङको सुन्दरहरैचामा मोटरसाईकल र स्कुटर एकआपसमा ठाेक्किदा एक जनाको मृत्यु भएकाे छ । मोरङको सुन्दरहरैचा नगरपालिका-९ स्थित पूर्ब पश्चिम राजमार्गमा मोटरसाईकल र स्कुटर एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु भएको हाे । मंगलबार राती साढे ८ बजेको समयमा पूर्ब बाट पश्चिम तर्फ जादै गरेको को २९ प २७८४ नम्बरको मोटरसाईकल र बिपरीत दिशा तर्फ आउदै गरेको को ३२ प ८७५० नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घट्ना...

इटहरीमा दर्दनाक घट्नाः सडकमै ५ जनाले गरे युवतीलाई पालैपालो बलात्कार

इटहरी / इटहरीमा सोमबार राती दर्दनाक घट्ना भएको छ । एक युवतीलाई धरानबाट बसमा हालेर इटहरी ल्याई ५ जना मिलेर पालैपालो बलात्कार गरेका हुन । इटहरीको धरान विराटनगर सडक खण्डको साथी पेट्रोल पम्प नजिक एक युतवीलाई बाटोकै छेउमा बलात्कार गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । धरानबाट को १ ख ४६२६ नम्बरको वसमा हालेर इटहरी ल्याई युवतीलाई रोडको छेउमा पालै पालो बलात्कार गरेको प्रहरीले बताएको छ । बलात्कार...

सभामुख कृष्णबहादुर महरामाथि जवर्जस्ती करणीको आरोप,पिडितको घरमा गएको महराद्वारा स्वीकार

काठमाडौं।संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित आम नागरिकले सोच्न पनि नसकिने हर्कत गरेका छन्। महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेका छन्। आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)लाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेका हुन्। मदिराले लठ्ठ भएर स्नेहाको डेरामा गएका महराले त्यहाँ जवर्जस्ती उनलाई मदिरा पिलाएका थिए। मदिरा समेत आफैले लिएर गएका...

काठमाडौंमा बसभित्रै ११ वर्षकी बालिकामाथि बलात्कार, सचेतनाको लागि सेयर गरौ !

काठमाडौं। प्रहरीले तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोकमा बसभित्रै ११ वर्षीया बालिकालाई बलात्कार तथा १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। सोही चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका-३ का बा.४ ख ८२ नम्बरको बसका सहचालक ३६ वर्षीय एल्जित राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका राईले टोखाकी ११ वर्षीया बालिकालाई बसभित्रै बलात्कार गरेको तथा उनकी साथी रामेछापकी १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरी...

१३ वर्षीय बालिकाले बलात्कारीलाई खुकुरी हानिन, सिरानीमा खुकुरी राखेको थिएँ, छप्काइदिएँ’

झापाको बुद्धशान्ति गाउँपालिकाकी १३ वर्षीय बालिकालाई बलात्कार गर्ने क्रममा उनले खुकुरी प्रहार गरेकी हुन्। धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले बालिकालाई बारम्बार धम्कि दिएर बलात्कार गर्दै आएका थिए । तर घटनापछि यसको रहस्य खुलेको थियो । घटना खुलेपछि स्थानीय युवाले गुरुङलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । बालिकाकी आमा वैदेशिक रोजगारीका क्रममा ओमनमा छिन् । बाबु गाउँमै मजदुरी गर्छन् । दिउँसो कोही नभएका माैका छाेपेर घरमा आएर धम्की दिंदै बलात्कार गर्ने...