राम लिम्बूलाई स्टेजमै प्रेम प्रस्ताव राख्ने युवती को हुन् ? ( भिडियो )

काठमाडौं / भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल राम लिम्बु झापा बिर्तामोड गएका छन् । झापा बिर्तामोड निवासी राम लिम्बू पछिल्लो समय एकपछी अर्को राम्रो प्रस्तुती दिदै दिनदिनै लोकप्रीय बन्दै गइरहेका छन । सधै राम्रो गाउने रामको कोचले समेत खुलेरै तारिफ गर्ने गरेका छन । मीठो स्वर र राम्रो गायकीले रामलाई उपादी जित्ने दाबेदार पनि मानिएको छ । जतिसक्दो राम्रो गाउन खोज्ने रामले प्रत्येक हप्ता सबैलाई चकित पार्दै...

संगीत साधानामा व्यस्त बिकास, द. भ्वाईस अफ नेपालको उपाधि होडमा

काठमाडौं । चर्चित रियालिटी सो दी भ्वाईस अफ नेपालको फाईनल स्पर्धा शनिवार हुँदैछ । ४ जना कोच मध्ये अब अन्तिम एक एक जनामा फाईनलमा सहभागी हुँदैछन् । झापा अर्जुनधाराका विकास लिम्बु अहिले दर्शकको माया र साथले फाईनल स्पर्धामा उत्रिएका छन् । अहिले उनको उत्कृष्ट गायक बन्ने सपनाले निन्द्रा खोसेको छ । उनि संघर्षको मैदानमा छन् । सुमधुर आवाजका धनी बिकास आफुले गाएर मात्र केहि हुन्न् जबसम्म तपाईले भोट गर्नु हुन्न्...

द भ्वाइस अफ नेपालमा झापाका राम लिम्बुको अपिल,सक्दो सेयर गरिदिनुहोला

काठमाडौँ,। झापा विर्तामोडका राम लिम्बु रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–२ मा आफ्नो दमदार प्रस्तुतिका कारण लाईभ राउन्ड हुदै टप १०मा प्रवेश गरेका छन् । टिम प्रमोदमा रहेका लिम्बुले लोभ लाग्दो गायन कलाले दर्शकको मन जित्दै टप १० सम्म पर्न सफल भएका हुन् । उनले गायक सबिन राईको चर्चित गीत ‘गुरांसको फुदमुनी…’ प्रस्तुत गरेका थिए । रामको सो प्रस्तुतिले सबै जर्जहरु र उपस्थित दर्शकहरुको औधी तालीको पर्रा पाएको...

लाउन प्यारी Organic माया (भिडियो सहित)

बुसान कोरिया / कोरियामा माया पीरतिका धेरै गितमा आफ्नो मिठासपूर्ण स्वर दिएका स्वरका धनि भिम थापा मगर पछिल्लो समय “आउन प्यारी लाउँन Organic माया”  भिडियो सार्वजनिक भएको छ। “खाटी छ यो मनमा प्रेम मिसावट छैन, टिकाउ छ माया मेरो देखावटी हैन,” भन्ने शब्दले भरिएको भिडियो हामी माझ ल्याउन सफल गायक भिम थापा मगर भोजपुरमा जन्म लिई हाल वैदेशिक रोजगारका लागि दक्षिण कोरीयामा पसिना बगाउँदै गीत संगितमा रमाइरहेका छन्। भिमले आजका...

काठमाडौं आइपुगे रवि लामिछाने, विमानस्थलमा पञ्चेबाजसहित भव्य स्वागत (भिडियो)

काठमाडौं । चितवन प्रहरीको न्यायिक हिरासतबाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् । चितवन जिल्ला अदालतको आदेशपछि सोमबार धरौटीमा रिहा भएका रवि लामिछाने बुधबार दिउँसो काठमाडौं आएका हुन् । उनलाई स्वागत गर्न सयौं मानिस विमानस्थल पुगेका थिए । विमानस्थलबाट बाहिरिँदा उनलाई समर्थकहरुले पञ्चेबाजासहित स्वागत गरेका थिए । रविको समर्थकमा नारासमेत लगाएका थिए । पत्रकार शालिकराम पुडासैनीको गएको साउन २० गते भएको रहस्यमय निधन सम्बन्धमा साउन...

‘भिडियो पसल’ मार्फत नयाँ नेपाली चलचित्र हेर्न सकिने

काठमाडौं । घरमै बसेर नयाँ नेपाली चलचित्र हेर्न चाहने दर्शकका लागि ‘भिडियो पसल’ नामक एप्स सार्वजनिक गरिएको छ। ओ.एस.आर. डिजिटलले नेपालमा यो एप्स लञ्च गरेको हो। यो एप्स अन्तर्राष्ट्रिय बजारमा भने संचालनमा आईसकेको छ। नेपाली चलचित्र र नेपालीका लागि एप्सको सम्पूर्ण ब्यवस्थापन अधिकार ओ.एस.आर. डिजिटलसँग सुरक्षित रहने छ। नेपाली चलचित्रको प्रवद्र्धन र विकासका लागि ‘भिडियो पसल’ एप्स सार्वजनिक गरिएको ओ.एस.आर. डिजिटलका प्रबन्ध निर्देशक ओम प्रकाश अग्रवालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको...

“राई ईज किंग” राजेश पायल राईको आवाजमा ‘मेरो साथ’ सार्बजनिक (भिडियो सहित)

बुसान कोरिया । नेपाली गीत संगीतमा धेरै नै  रुचाईएका राई इज किंगका नामले परिचित गायक राजेश पायल राईको आवाजमा सजिएका  ”मेरो साथ ” गीतको भिडियो हिजो सार्वजनिक भएको छ । प्रेमिकाले मायामा धोका दिदाको  पिडालाई गीतमा समेटिएको छ । हाल कर्म थलो दक्षिण कोरियामा रहनु भएका  समाजसेबी एबम मोडल दोस्तिहाङ्ग राईको शब्द तथा डि आर अटुको संगीत रहेको छ । राजु कार्किको एरेन्ज गीतमा दिपक गिरीको छायाँकन , अविनास डिसीको...

मेलिना र पदम राईको ‘पछिपछि लाएर’ गीत सार्वजनिक ( भिडियो सहित )

चर्चित लोकप्रिय गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘पछिपछि’ सार्वजनिक भएको छ । उक्त गीतमा पदम राईको पनि स्वर रहेको छ भने दिपक शर्माले शब्द संयोजन गरेका छन ।चलचित्रमा व्यस्त नायिका वर्षा राउत र नायक पुष्प खड्काको उत्कृष्ट अभिनयले भिडियो उत्कृष्ट बनेको हेर्न सकिन्छ । साथमा गायक गायिका द्वय मेलिना राई र पदम राईको पनि अभिनय देख्न सकिन्छ । मेलिना राई अहिले आत्यधिक राम्रो गीत बजारमा ल्यायकी छन । नवराज...

...

...