आदरणीय ब्याक्तित्व हरुको हातबाट सावाको सुसेली’ सार्वजनिक (फोटो फिचर सहित)

काठमाडौँ । देश–विदेशमा रहेका खोटाङका आठ युवा गजलकारको संयुक्त गजलसङ्ग्रह ‘सावाको सुसेली’ सार्वजनिक गरिएको छ । जापानमा कार्यरत गजलकार रविन्द्र दिखुक्पाद्वारा सम्पादित सङ्ग्रह नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्यविभाग प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, वरिष्ठ कवि जसराज किराती, प्राज्ञ शशी लुमुम्बू, वरिष्ठ गजलकार ललिजन रावल, वरिष्ठ कवि तथा गीतकार रमेश पौडले, गैरआवासीय नेपाली संघ जापानकी वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ लगायतका अतिथिहरूद्वारा सार्वजनिक गरिएको हो । रावासावा प्राज्ञिक समाज, काठमाडौँ र सावा कला साहित्य...

चीनले बनायो चार वर्षमै विश्वको सबैभन्दा ठूलो विमानस्थल (फोटो फिचर)

चीनले ११ अर्ब अमेरिकी डलर खर्च गरेर चार वर्षमा निर्माण गरेको विशाल विमानस्थल बुधबारदेखि खुला गरेको छ । देशको ७० औँ वार्षिकोत्सवको अवसर पारेर चीनका राष्ट्रपति सी जिङपिङले बुधबार नयाँ ‘ड्याक्सिङ इन्टरनेसनल एअरपोर्ट’ को औपचारिक उद्घाटन गरेका हुन् । यो नयाँ विमानस्थल ९८ ओटा फुटबल मैदान जत्रो रहेको छ ।  यो विमानस्थल ‘स्टारफिस’ आकारको छ । ७ लाख वर्गमिटर क्षेत्रफल ओगटेको ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै ठूलो टर्मिनलयुक्त विमानस्थल भएको चाइना...

काभ्रेपलाञ्चोकमा ८ वटा हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण (फोटो फिचर सहित)

काठमाडौं। खराब मौसमका कारण काभ्रेपलाञ्चोकको धान खेतमा ८ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् । पाँचखाल नगरपालिकाभित्रका धान खेतमा ५ वटा र भकुण्डेबेसीमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका हुन् । यी ८ वटै हेलिकप्टर सोलुखुम्बुको लुक्ला विमानस्थलबाट काठमाडौंका लागि उडेका थिए । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलका अनुसार सबै हेलिकप्टरमा विदेशी पर्यटकहरु छन् । सबै यात्रुहरु सकुशल रहेको खरेलले जानकारी दिए । अविरल परेको पानी र हुस्सुका कारण लुक्लाबाट...

“सेवा -सेवारो सांगितिक कार्यक्रम २०१९ बृहत रुपमा सम्पन्न (फोटो फिचर सहित)

चिन्तित कन्दङ्वा लिम्बु      बुसान काेरिया। किरात याक्थुङ चुम्लुङ दक्षिण काेरिया, र किरात राई यायोक्खा बुसान दक्षिण कोरियाकाे संयुक्त आयाेजनामा आयाेजित “सेवा -सेवारो सांगितिक कार्यक्रम २०१९काे बृहत रुपमा  गएको बिहिबार, भव्य रुपमा सम्पन्न भएको छ। ” हाम्रो पहिचान संस्कार निकाश सहितको सामाजिक अभियान, नेपाली कला संस्कृतिलाई गरौं सम्मान” भन्ने मुल नाराकाे साथ कोरियाको महान पर्व छुसकको अवसरमा सेप्टेम्बर १२ तारिकका दिन काेरियाकाे सम्पूर्ण सुबिधा सम्पन्न किम्हे उन्दोङजाङ स्टुडियममा उक्त...

‘समर डान्स पार्टी’को तयारी सम्पन्न, सम्पूर्णमा उपस्थितिको लागि आयोजकको निमन्त्रणा

चिन्तित कन्दङ्वा लिम्बु बुसान कोरिया / “सेवारो मेडिया प्रालिको” आयोजनामा गर्मि बिदाको मध्य समयमा अर्थात भोलि अगस्त ३ तारिख  शनिबारको दिन बेलुकी ७ बजे देखि सुरु हुने “समर डान्स पार्टी” को सम्पूर्ण तयारी सकिएको आयोजकले  जनाएको छ । दक्षिण कोरियाको दोश्रो ठुलो अनि पर्यटकिय   बुसान/ किम्हे शहरमा कोरियालि गर्मि बिदाको अवशरमा कियाचु बुसान/किम्हे आबासिय गृह (KYC BUSAN GIHMAE सेल्टर ) सहयोगको लागि मनोरन्जनात्मक डान्स पार्टी गर्न लागिएको हो । उक्त...

रोल्पा नगरपालिका–३ खुमेल सातदोबाटोमा निर्माण गरिएको नगर वन उद्यान अर्थात रक गार्डेनको दृश्य। तस्बिर : खेमबहादुर बुढा
बिदेशको भनेर नझुकिन्नुहोला: हाम्रै देश रोल्पामा ढुंगाको बगैचा ! (फोटो फिचर)

रोल्पा : सुन्दै अचम्म लाग्न सक्छ, ढुंगाको बगैचा! फुलै फूलको बगैचा, उद्यान र पार्क त सुन्नु भएकै होला। तर, रोल्पामा भने ढुंगाको बगैचा अर्थात् ‘रक उद्यान’ बनेको छ।जिल्लाको सदरमुकाम लिबाङदेखि पूर्व सातदोबाटो अग्लो डाँडामा ढुंगाको बगैचा छ। रोल्पा नगरपालिका–३ खुमेल सातदोबाटो क्षेत्र आन्तरिक पर्यटन गन्तव्यको रुपमा विकास हुँदै आएको छ। हिउँ परेका बेला होस् या विभिन्न तीथि वा पर्वमा सातदोबाटोमा वन भोज खान र घुम्न जानेको लर्को लाग्ने गरेको छ। ...

‘समर डान्स पार्टी’को सम्पूर्ण तयारी सहित पोस्टर सार्बजनिक (फोटो फिचर सहित)

चिन्तित कन्दङ्वा लिम्बु बुसान कोरिया / “सेवारो मेडिया प्रालिको” आयोजनामा गर्मि बिदाको मध्य समयमा अर्थात अगस्त ३ तारिख शनिबारको  दिन बेलुकी ७ बजे देखि सुरु हुने “समर डान्स पार्टी” को हिजो जुलाई ७ तारिख आईतबार पोस्टर सार्बजनिक भएको छ । दक्षिण कोरियाको दोश्रो ठुलो अनि पर्यटकिय शहर बुसान/ किम्हे शहरमा कोरियालि गर्मि बिदाको अवशरमा कियाचु बुसान/किम्हे आबासिय गृह (KYC BUSAN GIHMAE सेल्टर ) सहयोगको लागि मनोरन्जनात्मक डान्स पार्टी गर्न लागिएको...

काठमाडौंको धुलोमा क्यान्सर बनाउने धातु (फोटो फिचर सहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गत शनिबार मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा व्यक्त मास्कसम्बन्धी धारणा अहिलेसम्म व्यापक चर्चामा छ । उनले भनेका थिए, ‘म प्रधानमन्त्री हुँदा आधा जनसंख्या मास्क लगाएर हिँड्थे, अहिले मास्क लगाएर कोही पनि हिँड्दैनन् ।’ अध्ययनहरूले भने साँच्चै प्रधानमन्त्रीले भने जसरी काठमाडौंमा मास्क नलगाई हिँड्नु स्वास्थ्यका लागि हानिकारक हुने निश्कर्ष निकालेका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा काठमाडौंको धुलो पाँच गुणा...

पुतलीझैँ राम्री नायिका जसिता गुरुङका १२ ‘बोल्ड’ तस्वीरहरु

काठमाडौं – फिल्म ‘लिलिबिली’ र ‘लभ स्टेशन’ बाट चर्चामा आएकी जसिता गुरुङ ‘क्युट’ नायिकामा पर्छिन् । अभिनयका हिसाबले पनि यी नायिकाको राम्रै चर्चा हुने गर्छ । दुईवटा फिल्मबाट नै चर्चामा रहेकी यी नायिकाको नाम बेलाबेलामा अभिनेता प्रदीप खड्कासँग पनि जोडिएर आउँछ । रिलिज भएका जसिताका दुई फिल्ममा नै उनको जोडी प्रदीप खड्कासँग थियो । अहिले चर्चामा रहिरहने नायिकामा पर्ने जसिता सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने गर्छिन् । ‘गुडिया’ जस्ती देखिने...

आदिवासी जनजाति महासंघ ख्यङ्साङ्नाम्दो बुसानको अध्यक्षमा मिलन सोझे राई (फोटो फिचर सहित)

बुसान कोरिया / नेपाल आदिवासी जनजाति महासंघ ख्यङसाङनाम्दो बुसान शाखा दक्षिण कोरियाको मे ११ शनिबार सम्मपन्न  भएको दोस्रो अधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा मिलन सोझे राई निर्विरोध चयन हुनुभएको छ। दक्षिण कोरियाको दक्षिणी क्षेत्रमा रहेका विभिन्न संघसंस्था, बुद्दिजिवि, पत्रकार लगायतका व्यक्तिहरुको बाक्लो उपस्थितिका बिच सम्पन्न अधिवेशनबाट अध्यक्षमा राई सहित नयाँ कार्यसमितिको चयन भएको छ । नयाँ कार्यसमितिको चयन संगै पद तथा गोपनियताको सपथ ग्रहण पश्चात आफ्नो संक्षिप्त भनाइ राख्दै अध्यक्ष...