कोरिया जान पाउनुपर्ने माग राख्दै पासरहरु आन्दोलित

काठमान्डौ । सन २०१८ मा रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा पास गरेका विद्यार्थीहरुले एक वर्ष वितेपनि ईन्सु नभएको भन्दै आन्दोलित भएका छन् । सन २०१८ मा कृषि व्यवसायमा पास भएका विद्यार्थीहरुको एक वर्षको रोष्टर भ्यालिडिटी डेट सकिदा पनि अझै ५ प्रतिशत विद्यार्थीको ईन्सु हुन नसकेको भन्दै आन्दोलित भएका हुन । उनीहरुले अबको ईन्सु मितिमा पूर्ण रुपमा २०१८ मा कृषि व्यवसायमा जाने विद्यार्थीको इन्सु गर्नु पर्ने भन्दै विभिन्न मागसहित ईपीएस...

दुखद खबर- कोरियामा कार्यरत अमिन राईको उपचारको क्रममा निधन

बुसान कोरिया / रोजगार अनुमती प्रणाली मार्फत दक्षिण कोरियामा आई कार्यरत भोजपुर निबासी अमिन राईको दुखद निधन भएको छ। प्रत्यक्ष भिडियो फेसबूक मार्फत भिडियो प्रसारण गर्दै गत नोभेम्बर २३ को साँझ जन्मदिन मनाएका उनको नोभेम्बर २५ शनिबार  राती कोरिया स्थित एक अस्पतालमा निधन भएको बताईएको छ। शनिबार दिनको १२ बजे (स्थानिय समय अनुसार) आफुलाई ज्वरो आएको कुरा फेसबूक स्टाटसमा राखेका देख्न सकिन्छ,  उनको के कारणले निधन भयो भन्ने खुल्न नसके...

अष्ट्रेलियामा नेपाली दम्पतीको झगडा: श्रीमानको ज्यान गयो, हत्या आरोपमा श्रीमती पक्राउ

सिड्नी । गएको शनिबार राति पश्चिमी सिड्नीको ग्रानभिलमा एक नेपाली मुलका दम्पतीबीच दुखद घटना घटेको छ । श्रीमान श्रीमतीबीचको झगडाले उग्ररूप लिएपछि घटना दुखद हुन पुग्यो । पारिवारिक विवाद चर्किदा बुटवलका सन्तोष गौतमको ज्यान नै गयो भने  हत्यामा संलग्न रहेको आरोपमा उनकै श्रीमती निमा गौतम प्रहरीकाे नियन्त्रणमा पुगिन् । उनीहरु सिड्नीस्थित ग्रानभिलमा बस्दै आएका थिए । केहीसमय अघिदेखि पारिवारिक रुपमा खटपटमा रहेका उनीहरुबीच परिस्थिति बिग्रँदै जाँदा हात हालाहालको स्थिति...

मगर संघ कोरियाले जनवरी १२ तारिखमा माघे संक्रान्ति मनाउने

बुसान कोरिया । नेपाल मगर संघ दक्षिण कोरियाले हरेक बर्ष मनाउदै आइरहेको मगरहरुको महत्वपुर्ण पर्ब माघे संक्रान्ति २०२० जनवरी १२ तारिख आइतबार सौलमा भब्यताका मनाउने भएको छ। हिजो सौलमा बसेको संघको बैठकले सो निर्णय गरेको हो। नेपाल बाट एक जना कलाकार आमन्त्रण गरी कोरियामा भएका कलाकार संगै भब्य सांस्कृतिक कार्यक्रम सहित माघे संक्रान्ति मनाउन लागिएको महासचिब केशर राना मगरले जानकारी दिएका छन्। आमन्त्रित कलाकार र कार्यक्रम स्थलको छिट्टै टुंगो लगाउने...

कोरियाको अस्पतालमा करिब १० महिना देखि उपचार्थ एक नेपालीको मृत्यु

बुसान कोरिया / कोरियाको अस्पतालमा करिब १० महिना देखि उपचार्थ रहेका एक नेपालीको मृत्यु भएको छ । ६ बर्ष पहिला कोरिया आएका रौतहटका संजय बिकको मृत्यु भएको एनसीसी कोरियाकी अध्यक्ष अन्जु केसीले जानकारी दिएकी छन् ।३५ बर्षिय बिक पर्यटन भिषामा कोरिया आइ अबैधानिक रुपमा काम गर्दै आइरहेका थिए । उनी पछिल्लो पटक सोल नेसनल मेडिकल सेन्टरमा भर्ना भै उपचार्थ थिए । हेपाटाइटिस रोग बाट ग्रसित बिकको उपचारको लागि आर्थिक अभाब...

दक्षिण कोरियाबाट कल्पना माबोको सम्योजकमा मिथुन हाङ्गाम लिम्बु लाई  सहयोग रकम हस्तातरण

बुसान कोरिया /  ताप्लेजुङ लिङ्तेप तथा मिरिङ्देन-४ का मिथुन हाङ्गाम लिम्बु जो की हालमा “ट्रान्फर मैलाटिज” नामको रोग लागेर जीवन र मरण सँग लडीरहनु भएकोे छ। बिरामी कमरबाट मुनि शरीरको सबै भागहरु नचल्ने भएको छ। गत तिन बर्ष देखी बिरामी भएकोले उपचारको लागी आफ्नो जग्गा जमिन सबै धरौटिमा भएकोेले हालमा घर नभई झापामा आफ्नो आफन्तको घरमा बसिरहनु भएकोे छ। उपचार गर्ने क्रममा बिरामी घरबिहिन भइ अझै पनि उपचार गर्ने पैसाको...

किराँत याक्थुङ चुम्लुङ बुसान शाखा र डि.एस.एम.इ. याक्थुङ सयङ गजेदो दक्षिण कोरियाले संयुक्त रुपमा चासोक तङनाम मनाउने

बुसान कोरिया / आउदो डिसेम्बर २२ तारिक आईतबार किरॉत याक्थुङ चुम्लुङ बुसान शाखा र डि.एस.एम.इ. याक्थुङ सयङ गजेदो दक्षिण कोरियाले संयुक्त  रुपमा चासोक तङनाम मनाउने भएकोछ। कार्यक्रम कोरियाको बुसान स्थित किम्हे मुन्ह्वावन सभाहलमा बिहान १० बजे देखि साझ ७ बजे सम्म हुने भएको छ । चासोक तङ्नाम (उधौलि पर्व) डिसेम्बर १२ तारिख मङ्सिर २६ गते पर्ने भए पनि प्रवासको बसाइलाइ मध्य नजर गर्दै सबैको समय अनुकुल पारेर १० दिन...

‘नो ब्रा’ अभियान चलाएकी दक्षिण कोरियाली चर्च्चित पप गायिका मृत फेला

काठमाडौं । ‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियान चलाएकी दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका मृत फेला परेकी छन् । राजधानी सोलनजिकै रहेको आफ्नो घरमा गायिका सुली सोमबार मृत फेला परेकी हुन् । उनका म्यानेजरले घरको दोस्रो तलामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनले आत्महत्या गरेको अनुमानमा अनुसन्धान अघि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ । यद्यपि घटनास्थलमा सुसाइड नोट भने फेला परेको छैन ।२५ वर्षीया सुलीको वास्तविक...

कोरिया आउनेहरु मानसिक तनाबको शिकार, भिजिट भिषामा आउने क्रम बढ्दो:

बुसान कोरिया / रोजगारको आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा कामदारको अवस्था संतोषजनक पाइएको छैन।इपीएस परीक्षा पास गरेर ठुलो सपना बोकेर कोरिया पुगेका नेपालीहरुको कमाई सन्तोषजनक नै भएपनि नेपालबाट जाँदाको कम्पनी परिर्वतन गर्न नपाइने, विदा र ओभरटाइम सम्झौता बमोजिम नपाइने, जस्ता समस्याका कारण धेरै नेपालीहरु मानसिक तनावमा देखिन्छन् । परिवारको आशा धेरै तर काम र कमाइ कम भएपछि उनिहरुको तनाव बढी देखिन्छ । साथै नियम मानै ३ ओटासम्म कम्पनी परिर्वतन गर्न...

कोरियामा शक्तिशाली आंधी ( मिटाङ )को बितण्डा, तीनजना घाइते दर्जनौ भबनमा क्षति , मध्यरातमा थप क्षति पुर्याउन सक्ने अनुमान

बुसान कोरिया /  कोरियाको जेजु टापुमा बुधवार आएको शक्तिशाली आंधी ( मिटाङ ) का कारण दर्जनौ भवनहरुमा क्षति पुगेको छ l उच्च बर्षा सहित आएको हावाहुरीका कारण ३ जना घाइते भएको कोरियाली संचार माध्यमहरुले जनाएका छन् l समाचार अनुसार  आंधीका कारण सयौ उडानहरु रद्व गरिएको छ भने जेजु शहरका अधिकांस स्कूलहरु पनि बन्द गरिएको छ l यो बर्षको १८औं आँधी ( मिटाङ ) ले बुधवार मध्यरातमा कोरियाको मक्पो ,...