दुखद खबर- कोरियामा कार्यरत अमिन राईको उपचारको क्रममा निधन

बुसान कोरिया / रोजगार अनुमती प्रणाली मार्फत दक्षिण कोरियामा आई कार्यरत भोजपुर निबासी अमिन राईको दुखद निधन भएको छ। प्रत्यक्ष भिडियो फेसबूक मार्फत भिडियो प्रसारण गर्दै गत नोभेम्बर २३ को साँझ जन्मदिन मनाएका उनको नोभेम्बर २५ शनिबार  राती कोरिया स्थित एक अस्पतालमा निधन भएको बताईएको छ। शनिबार दिनको १२ बजे (स्थानिय समय अनुसार) आफुलाई ज्वरो आएको कुरा फेसबूक स्टाटसमा राखेका देख्न सकिन्छ,  उनको के कारणले निधन भयो भन्ने खुल्न नसके...

कोरियाको अस्पतालमा करिब १० महिना देखि उपचार्थ एक नेपालीको मृत्यु

बुसान कोरिया / कोरियाको अस्पतालमा करिब १० महिना देखि उपचार्थ रहेका एक नेपालीको मृत्यु भएको छ । ६ बर्ष पहिला कोरिया आएका रौतहटका संजय बिकको मृत्यु भएको एनसीसी कोरियाकी अध्यक्ष अन्जु केसीले जानकारी दिएकी छन् ।३५ बर्षिय बिक पर्यटन भिषामा कोरिया आइ अबैधानिक रुपमा काम गर्दै आइरहेका थिए । उनी पछिल्लो पटक सोल नेसनल मेडिकल सेन्टरमा भर्ना भै उपचार्थ थिए । हेपाटाइटिस रोग बाट ग्रसित बिकको उपचारको लागि आर्थिक अभाब...

१७ बर्षीय किशोरीले अवैद्ध बच्चा जन्माएर पुरीन

पथरी / मोरङको कानेपोखरी शिशुको शव फेला परेको छ । कानेपोखरी गाउँपालिका–६ की मेनुका दवाडीको करेसाबारीमा अबैध शिशुको शव फेला परेको थियो। दवाडीले कातिक १९ गते मंगलबारका दिन करेसाबारीमा टमटर रोप्ने क्रममा खन्दा शिशुको हात निस्कीए पछी खैला बैला भएको थियो । दवाडीको घर संगै टासिएको चेतना मेडिसियन सेन्टर तथा रमाईलो डायग्नोस्टिक सेन्टरमा नवजात शिशु जन्मीए पछि सो घटना ढाकछोप गर्न बच्चा पुरेको देखिन्छ । कानेपोखरी ६ की १७...

मोरङको सुन्दरहरैचामा मोटरसाईकल र स्कुटर एकआपसमा ठाेक्किदा एक जनाको मृत्यु

मोरङ / मोरङको सुन्दरहरैचामा मोटरसाईकल र स्कुटर एकआपसमा ठाेक्किदा एक जनाको मृत्यु भएकाे छ । मोरङको सुन्दरहरैचा नगरपालिका-९ स्थित पूर्ब पश्चिम राजमार्गमा मोटरसाईकल र स्कुटर एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु भएको हाे । मंगलबार राती साढे ८ बजेको समयमा पूर्ब बाट पश्चिम तर्फ जादै गरेको को २९ प २७८४ नम्बरको मोटरसाईकल र बिपरीत दिशा तर्फ आउदै गरेको को ३२ प ८७५० नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घट्ना...

‘नो ब्रा’ अभियान चलाएकी दक्षिण कोरियाली चर्च्चित पप गायिका मृत फेला

काठमाडौं । ‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियान चलाएकी दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका मृत फेला परेकी छन् । राजधानी सोलनजिकै रहेको आफ्नो घरमा गायिका सुली सोमबार मृत फेला परेकी हुन् । उनका म्यानेजरले घरको दोस्रो तलामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनले आत्महत्या गरेको अनुमानमा अनुसन्धान अघि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ । यद्यपि घटनास्थलमा सुसाइड नोट भने फेला परेको छैन ।२५ वर्षीया सुलीको वास्तविक...

दुखद खबर: दुबईमा बस दुर्घटनामा परि नेपालीसहित ८ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौँ । दुबईमा सडक दुर्घटना हुदा १ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर रहेको छ ।स्थानीय समयअनुसार बिहान ४ बजेर ५४ मिनेट जाँद दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किदाँ ८ जनाको मृत्यु भएको हो । हाल घाइतेहरुको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको छ ।मृत्यु हुने मध्ये एकजना नेपाली नागरिक...

धरानको वीपीमा उपचार गर्न ल्याएका बालकलाई डाक्टरले निन्द्राको गोलि दिएपछी संसार छाडे

धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सकहरुको लापरवाहीले ८ वर्षिय बालकको ज्यान गएको छ । खोटाङ बाट उपचारका लागि ल्याइएको ८ वर्षिय बालकको शुक्रवार चिकित्सकहरुको लापरवाहीले मृ’त्यु भएको बालकको अभिभावले आरोप लगाएका छन् । खोटाङ जिल्ला जन्तेढुङ्गा गाउँपालिका ५ का जीवन राईको छोरा जमिर राई लाई एमर्जेन्सीमा ल्याइएकोमा एमर्जेन्सीमा बेड खाली छैन् भनि बाहिरै कुर्सीमा कुराउन लगाएको अवस्थामा मृ’त्यु भएको हो । यस्तो थियो घटनाको नालीबेली बालक जमिर लाई...

होटेलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीनको मृत्यु, सचेतनाको लागि सक्दो सेयर गरौ

धनुषा / धनुषाको एक होटेलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीनको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट लागेर तीनको मृत्यु भएको हो । मृत्यु हुनेमा होटेल सञ्चालक ५५ वर्षीय शिवकुमार महतो, उनकी श्रीमती र होटेलमा काम गर्ने एकजना महिला कामदार रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । घटना रातिकै भए पनि बिहान कोही नउठेपछि स्थानीयले हेर्दा तीनैजना...

कोरियामा फेरी अर्को दुखत खबर: सन्ध्याकालीन यात्रामा निस्किएका एक नेपालीको बेहोस भै मृत्यु

बुसान कोरिया / कोरियामा पुनः अर्कों दुखत घटना घटेको छ l इपिएस मार्फत कोरिया आएका एक नेपालीको एक्कासी बेहोस भै मृत्यु भएको छ l कोरियाको राजधानी सियोल नजिक एक कम्पनीमा कार्यरत चितवनका शिबराज महतोको मृत्यु भएको राप्ति सम्पर्क समिति दक्षिण कोरियाका पुर्व अध्यक्ष बिर कुमार ओलीले जानकारी दिए l शनिवार कम्पनीमा काम सकिएपछी सन्ध्याकालीन यात्रामा ओली संगै निस्किएका महतो एक्कासि बिहोस भै ढलेपछि त्यहाँ रहेका स्थानीय कोरियनहरुको सहयोगमा तत्कालै...

दुखद समाचार: धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा सविन राईको मृत्यु

धरान / धरानको जिरो प्वाइन्टमा आज दुर्घटना भएको छ । दुर्घटनामा धरान १३ का २७ बर्षीय सविन राईको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत धरान धनकुटा सडक खण्डढको धरान १३ जिराप्वाइन्टमा अनयन्त्रित भई स्कुटर दुर्घटना हुदा राइको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी धरानका अनुसार ओभरटेक गर्ने क्रमा स्कुटर दुर्घटनामा परेको थियो ।, धरानबाट धनकुटातर्फ जार्दै गरेको ना ७ ख १८३२ नम्बरको ट्रकलाई सोही दिशातर्फ जादै गरेको...