याङसान नेपाली परिवार द्वारा आयोजित याङसान फुटसल टुर्नामेन्ट २०१९ भव्यताका साथ सम्पन्न,

बुसान कोरिया / याङसान नेपाली परिवार द्वारा आयोजित याङसान फुटसल टुर्नामेन्ट २०१९ सयौं खेलप्रेमीको उपस्थिति माझ भव्यताका साथ सम्पन्न भएको छ ।प्रतियोगिताको उपाधि धराने ब्रदर्स  ख्याङसाङनाम्दोले उचालेको छ। नेपाल फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष  कृष्ण गुरुङ (तमु ब्रो) को प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिता को औपचारिक कार्यक्रम याङसान नेपाली परिवारकी अध्यक्ष  जिना गुरुङ्ग को सभापतित्वमा भएको थियो। याङसानमा भएको प्रतियोगिता मा खेल प्रेमी दर्शक हरुको बाक्लो उपस्थिति र चर्को हुटिङले...

झापा एफ सी परिवार दक्षिण कोरियाद्वारा क्यान्सर पिडितलाई सहयोग

बुसान कोरिया / सामाजिक संजालमा कहिलेकहिँ मर्मस्पर्सि घटनाहरु देखिन्छन l यस्तैमा एउटा अत्यन्तै हृदयविदारक घटना देखियो l बाग्लुङ्ग निवासी दल बहादुर बुढामगर, घाटिको क्यान्सर भई बोल्न नसक्ने र हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरिरहेको हुँदा निज बिरामी हामि कसैको परिचित नभएपनि उनीहरुको दुख देख्दा मन मुटु चसक्क भएर आयो l बिरामीको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको र बिरामीका दुइ छोरा छोरी आफ्नो पढाई,स्कुल छोडी होटलमा भाडा माझ्दै बुबाको उपचार...

कोरियामा दोस्रो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आउदो अप्रिल २८ तारिखमा आयोजना हुने

बुसान कोरिया / स्थापना भएको छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्था तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसान दक्षिण कोरियाले नेपाली नयाँ बर्ष २०७६ साल तथा बुद्ध जयन्तीको अवसरमा २०१९ अप्रिल २८ तारिखमा दोस्रो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता गत वर्ष प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता भएको ठाउँ 웅상체육공원 मा हुनेछ। 부처님은 네팔에서 태어났습니다 (Buddha Was Born In Nepal) भन्ने मुल नाराका साथ नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नको...

कुलमान इमानदार बन्दा देश नै उज्यालो भयाे, मुलुक बनाउन सबै इमानदार बनाै : पारस खड्का

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले मुलुक निर्माणका लागि सबैले आफ्नो स्थानबाट इमान्दार बन्न आवश्यक रहेको प्रष्ट पार्नुभएको छ । कुनै समय अब नेपालमा लोडसेडिङ हुँदैन भन्दा आफू निकै बेर हाँसेको स्मरण गर्दै खड्काले एउटा व्यक्तिको इमान्दारको परिणामले आज देश उज्यालो भएको बताउनुभयो । मंगलबार काठमाडौंमा आयोजित काठमाडौं युथ कनक्लेभ २०१९ कार्यक्रमलाई सम्बोधन गर्दै सही व्यक्ति सही स्थानमा पर्दा मुलुकबाट लोडसेडिङ हटेको चर्चा गर्नुभयो ।उहाँले कुलमान घिसिङ...

चर्चित मोबाइल गेम ‘पब्जी’ खेल्ने १० जना पक्राउ, मोबाईल फोन समेत जफत

भारत । भारतको गुजरातस्थित राजकोटमा चर्चित मोबाईल गेम पब्जी खेल्न प्रतिबन्धपछि पनि पब्जी खेल्दै गरेका दश जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरुको साथबाट अनुसन्धानका लागि मोबाईल फोन समेत जफत गरेको छ। प्रहरीका अनुसार उक्त गेम खेलिरहेका ती युवाहरु यति अम्मली भएका थिए कि प्रहरीहरु उनीहरुलाई पक्राउ गर्न नजिकै आउँदा समेत उनीहरुले थाहा पाएनन्। प्रहरी अधिकारी मनोज अग्रवालले मार्च ६ मा एक सुचना जारी गर्दै पब्जीलाई राजकोटमा बन्देज लगाइएको थियो।...

NRNA किम्हे ख्यङ्साङ्नाम्दोद्वारा “किम्हे कप” पुल प्रतियोगिता हुने

बुसान कोरिया / दक्षिण कोरिया धेरै नेपालिहरुको लक्षित गन्तव्य बनिरहँदा दक्षिण कोरियामा अवस्थित विभिन्न संघ-संस्थाहरु  विभिन्न सामाजिक क्षेत्रका कार्यमा सक्रिय देखिन्छ । कोरियामा अवस्थित सामाजिक संघ-संस्था तथा समुहहरुले विषेश गरि साँस्कृतिक कार्यक्रम र खेलखुदलाई विशेष जोड दिइएको पाइन्छ । यसै क्रममा नेपालिहरु बिच भाईचारा बृद्धि साथै खेल क्षेत्रमा जागरुकता कायम गर्नका लागि “एन. आर. एन. ए. किम्हे, ख्यङ्साङ्नाम्दो” शाखाले दोश्रो “एन. आर. एन. ए. किम्हे कप” पुल प्रतियोगिताको अयोजना...

९४ देशका २९३ प्रतिस्पर्धालाई उछिन्दै नेपाली छोरी सुनमायाले जितिन् अल्ट्रा म्याराथनको उपाधि !

चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधि नेपाली धाविका (नेपाली छोरी) सुनमाया बुढाले जितेकी छिन् । बिहिबार बिहान सम्पन्न खेलमा विश्वका ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन्। सुनमायाले निर्धारित ५५ किलोमिटर दूरी पाँच घण्टा ४४ मिनेट ४९ सेकेण्ड लगाएर पार गर्दै प्रथम भएकी थिइन् भने सात घण्टा दुई मिनेट ४२ सेकेण्ड लगाएर संयुक्त राज्य अमेरिकाकी मेरिडिथ इडवार्डस् दास्रो र सात घण्टा ३६ मिनेट ४२...

फोटोमा हेर्नुहोस् यति भव्य छन् अर्को विश्वकप हुने कतारका १२ स्टेडियम

एजेन्सी। विश्वकपको २१ औं संस्करण सकिएको छ । फ्रान्सले क्रोएसियालाई फाइनलमा पराजित गर्दै ४ वर्षका लागि विश्वकपमाथि कब्जा जमाएको छ । अब अर्को विश्व्कप २०२२ मा कतारमा हुनेछ । यो विश्वकपका लागि कतारमा १२ भव्य स्टेडियम तयार हुँदैछन् । फिफालाई पठाएको प्रस्तावमा कतारले विश्वकपका लागि ९ नयाँ स्टेडियम बनाउने र ३ स्टेडियमलाई मर्मत गर्ने उल्लेख गरेको थियो । यी १२ स्टेडियमहरु कतारका ७ शहरमा छन् । कतारका शहरहरु अल डायन,...

विश्वकपको फाइनलमा पुगेको क्रोएसियाका बारेमा तपाईँले थाहा पाउनै पर्ने कुरा

विश्वकप फुटबल सुरु हुँदै गर्दा विश्वभरका फुटबल प्रशंसक ब्राजिल, अर्जेन्टिना, जर्मनी तथा पोर्चुगलको गुणगान गाइरहेका थिए । नगाउन् पनि किन यी सबै टिम स्टार खेलाडीले भरिपूर्ण छन् । तर जबजब विश्वकप सुरु भयो, अप्रत्याशित नतिजा आउन थाले । ठूला भनिएका टिम कोही समूह चरणबाटै बाहिरिए त कोही प्रिक्वार्टरफाइनलबाट । चाहे जति पटकको नै विजेता होस्, चर्चा इतिहास रच्नेकै हुन्छ । विश्वकपको दोस्रो सेमिफाइलनमा त्यस्तै इतिहास रच्यो क्रोएसियाले । इंग्ल्याण्डलाई दुई–एकले...

मेस्सिलाई घिर्णा गर्नेले हेर्नु पर्ने भिडियो : हरेक मान्छेको आँखाबाट आँशु झर्छ यो भिडियोले ! भिडियो पुरा हेरेपछि तपाई मेस्सिलाई कहिल्यै घिर्णा गर्नु हुदैन

मेस्सिलाई घिर्णा गर्नेले हेर्नु पर्ने भिडियो : हरेक मान्छेको आँखाबाट आँशु झर्छ यो भिडियोले ! भिडियो पुरा हेरेपछि तपाई मेस्सिलाई कहिल्यै घिर्णा गर्नु हुदैन ...