बरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

काठमाडौं। थुप्रै नेपाली चलचित्रमा अभिनय गरेकी वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । ७३ वर्षीया अधिकारीको शनिबार बिहान ८ बजेतिर आफ्नो निवास डल्लुमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । उनी लामो समयदेखी दमको रोगी थिइन् । विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस)...

‘समर डान्स पार्टी’को तयारी सम्पन्न, सम्पूर्णमा उपस्थितिको लागि आयोजकको निमन्त्रणा

चिन्तित कन्दङ्वा लिम्बु बुसान कोरिया / “सेवारो मेडिया प्रालिको” आयोजनामा गर्मि बिदाको मध्य समयमा अर्थात भोलि अगस्त ३ तारिख  शनिबारको दिन बेलुकी ७ बजे देखि सुरु हुने “समर डान्स पार्टी” को सम्पूर्ण तयारी सकिएको आयोजकले  जनाएको छ । दक्षिण कोरियाको दोश्रो ठुलो अनि पर्यटकिय   बुसान/ किम्हे शहरमा कोरियालि गर्मि बिदाको अवशरमा कियाचु बुसान/किम्हे आबासिय गृह (KYC BUSAN GIHMAE सेल्टर ) सहयोगको लागि मनोरन्जनात्मक डान्स पार्टी गर्न लागिएको हो । उक्त...

गायक राजेशपायललाई दिक्तेल रुपाकोट मझुवागढी नगर पुरस्कार

खोटाङ, / ‘राई ईज किङ’को उपाधि प्राप्त गायक राजेशपायल राईलाई रु एक लाख राशीको पुरस्कार सहित सम्मान गरेको छ । खोटाङको बुइपामा जन्मनुभएका भर्सस्टाईल गायक राजेशपायलाई गृहनगर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बुधबार नगद सहित सम्मान गरेको हो । गायनको माध्यमबाट नगरपालिका तथा जिल्लालाई देश÷विदेमा चिनाएको भन्दै गायक राजेशपायललाई उक्त राशीको ‘नगर पुरस्कार’ प्रदान गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । गायक राजेशपायललाई बुधबार आयोजना गरिएको दोस्रो नगर दिवसको अवसरमा पुरस्कृत...

‘गलबन्दी’ विवादमा शम्भु राई र प्रकाश सपुतबीच सहमति : शम्भुले नाम पाउने, दाम नपाउने

काठमाडौं – लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि सहमति भएको हो । सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ । गलबन्दीले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिमा...

भित्तामा राजनीतिक दलका नारा लेख्न हुने, प्रधानमन्त्रीका फोटो टाँस्न करोडौं रुपैयाँ खर्च गर्न हुने ? चित्र कोर्न किन नहुने ?

अजवी पौड्याल वीर अस्पतालदेखि भोटाहिटीसम्मका भित्तामा गएको शनिबार चित्र कोरिएको थियो, ‘नालायक म’। खोज समूह दिनभर चित्र बनाएर साँझ घर फर्कियो। भोलिपल्ट जाँदा त्यहाँ चित्रको नामोनिशान थिएन। अर्थात्, चित्रमाथि ‘सरकार लागिसकेको’ थियो। भित्तामा चित्र होइन, सेताम्मे थियो। छेउकै ‘डेड सरकार’ शीर्षकको चित्रमा पनि सेतो रङ पोतिएको थियो। मात्रै हेर्नका लागि थिएन चित्र। चित्रमा सन्देशसहितको आह्वान थियो, ‘हरेक मान्छेले आफैंलाई मूल्यांकन गर्नुपर्छ।’ हरिया, राता, काला, पहेंला अनेक रङ छ्यापेर ‘नालायक म’...

तेरिया मगरको जन्म घर पुग्दा : विगतका कुरा सम्झेर थामिएनन् तेरियाका आँशु

काठमाडौँ/ तेरिया मगरले नाचेरै आफ्नो नाम नेपाल र भारतमा मात्र नभएर विश्वभर स्थापित गरिसकेकी छिन् । सानो उमेरदेखि नै नाच्नमा अव्वल तेरियाले भारतका २ ठूला रियालिटी शो पनि जितिसकेकी छिन् । अहिले उनी देश तथा विदेशका कार्यक्रममा निकै व्यस्त पनि छिन् । हरेक मानिसको जीवनमा सुख र दुःख भन्ने कुरा आइरहन्छ । सफलता हासिल गर्नका लागि सबैले कडा परिश्रम गर्नैपर्छ । हेर्दा तेरिया मगरको लाइफ निकै राम्रो देखिन्छ ।...

चलचित्र ‘यो रेश जिन्दगीको’ २४ गते शुक्रबारबाट देशव्यापी प्रदर्शनमा

आगामी जेठ २४ गते शुक्रबारबाट देशव्यापी रूपमा चलचित्र ‘यो रेश जिन्दगीको’  आउँदैछ । ‘रेश’ अर्थात दौड प्रतियोगिता । अझै बुझ्नुपर्दा किशोर सुब्बा आफै लामो समय चलचित्र क्षेत्रमा दौडिरहका मान्छे, उनी दौडिरहेका छन् । साथै, नयाँ पूराना निर्देशकसँगै ‘रेश’ पनि गरिरहेका छन् ।  प्रत्येक पटकको प्रदर्शनमा रेश गर्नुपर्ने किशोर सुब्बाको जीवनीबारे सेवारोले कोट्याउन खोज्यो । किशोरले भने –‘म त दौडिरहेको छु । बसेर गफै पो गरेको छुइनँ ।’ ‘यद्यपि अब त...

यसरी मनाए कोरियामा किराति राईहरुले आफ्नो महान चाड उभौली : साकेला रौनक (फोटो फिचर सहित)

चिन्तित कन्दङ्वा लिम्बु  बुसान कोरिया / किरात समुदायकाे प्रमुख सांस्कृतिक चाड उभौली हिजो आईतबार कोरियाको बुसान सामराक पार्कमा भब्यताका साथमा सम्पन्न भएकाे छ । खासगरी राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मंसिर पू्र्णीमामा उधाैली र वैशाख पूर्णीमामा उभाैली मनाउने गर्दछन् । प्रकृति र पितृ पुजक किरातीहरूले आफ्नाे पुर्खा र पितृहरूकाे सम्झनामा पुजा-आजा गरी याे चाड मनाउने चलन चलिआएको पाईन्छ । किरातहरू मन्दिरमा गएर कुनै अमूर्त नामकाे भगवान वा देवी-देवतालाई पुज्दैनन्...

आउदो आईतबार किम्हेमा खुल्ला एकल नृत्य प्रतियोगिताकाे तयारी अन्तिम चरणमा

बुसान कोरिया / किम्हे सिस्टरहुड (Gimhae Sisterhood)ले आयाेजना गर्ने एकल नृत्य प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा पुगेकाेछ।  यहि आउदो मे-१२ तारिख  आइतबार नेपाली नयाँ बर्ष २०७६ को उपलक्ष्यमा एकल नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको हाे ।  “सय थरि बाजा एउटै ताल.. सयथरि गाेडा एउटै चाल” भन्ने मुल नारा सहित नयाँ बर्षको शुभकामना आदानप्रदानका साथमा विदेशी भुमिमा रहेर पनि आफ्नो प्रतिभाको प्रष्फुटनको साथ-साथै नेपाली संस्कृतिको जगेर्ना गर्न यसको मूल उद्देश्य रहकाे...

सम्पतिभन्दा ठूलो माया हो, माया भए सम्पति त हातको मैलो हो-मौसमी कन्दङ्वा लिम्बु, मोडल

मोडलिङ एउटा यस्तो क्षेत्र हो, जहाँ युवापुस्ताको रंगीन सपना फूलेको हुन्छ । मोडलिङबाट नाम कमाउने ढृड आकांक्षा बोकेर यहाँ दिनदिनै नयाँ–नयाँ प्रतिभा भित्रिरहेका हुन्छन् । यसै पंक्तिमा पर्छिन् मौसमी कन्दङवा लिम्बू पनि । मौसमीलाई मोडलिङले काठमाडौंसम्म डो¥याएको छ । तेह्रथुमको थोक्लुङमा जन्मिएर झापामा हुर्केकी मौसमी भन्छिन्, ‘मोडलिङमा रुचि नभएको भए सायद काठमाडौं आउँदिन थिएँ ।’ दुई वर्षअघि मोडलिङमा करिअर बनाउने सपनाको पल्लाभारी बोकेर काठमाडौं भित्रिएकी मौसमीले छोटो समयमै एक...