यी हुन् पत्रकार सालिकरामले भिडियोमा नाम लिएकी अस्मिता कार्की

नुवाकाेट- माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा मुछिएका एकमात्र युवती अस्मिता कार्कीलाई प्रहरीले हिजो साँझा मात्र काठमाडौंबाट गिरफ्तार गरेर चितवन लगिएकाे छ । उनकाे तस्बीर अहलेसम्म सार्वजनिक हुन सकेकाे थिएन । पत्रकार पुडासैनीको भनेर हालै सार्वजनिक भएको भिडियो रेकर्डमा आत्म हत्या गर्नुको पछाडि मुख्य कारकमध्ये कार्कीको नाम पनि मुछिएको थियो । स्रोतका अनुसार आत्मह*त्या गरिएको भनिएका पत्रकार पुडासैनीको भनेर हालै सार्वजनिक भएको भिडियो रेकर्डमा आ*त्म ह*त्या गर्नुको पछाडि मुख्य...

पत्रकार रवि लामिछाने पक्राउ

काठमाडौं : जनतासँग सिधाकुरा कार्यक्रमका प्रस्तोता पत्रकार रवि लामिछाने पक्राउ परेका छन्। पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनी पानी पोखरीस्थित न्युज २४ को कार्यालयबाटै पक्राउ परेका हुन् । उनको साथबाट पत्रकार युवराज कँडेलसमेत पक्राउ परेको काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भनिएको भिडियो बुधबार सार्वजनिक भएको थियो। भिडियोमा पुडासैनीले लामिछानेसहित अर्का पूर्वसहकर्मी र एक युवती आफ्ना हत्यारा भएको गम्भीर आरोप लगाएका थिए। न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार...

बिहानै बास्ने भाले पालेर छिमेकीलाई ‘डिस्टर्भ’ गरेको आरोपमा पाँच लाख रुपैयाँ जरिवाना

काठमाडौं । नेपालको शहरी क्षेत्रमा भन्दा गाउँमा भाले बास्ने भन्ने कुरा एकदमै चर्चामो विषय हो । गाउँमा मान्छेहरु भाले बासेको आधारमा उज्यालो भएको विश्वास गर्दछन् । तर यही भालेका कारण एक परिवारलाई जेल जानु पर्ने समस्या आएको छ । बिहान चाँडै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्भ’ भएको भन्दै अदालतमा मुद्दा दायर भएपछि फ्रान्सको एक अदालतले कुखुरा धनीलाई चार हजार युरो (करिब पाँच लाख रुपैयाँ) जरिवाना तोकेको छ । फ्रान्सको वाज...

विश्वकै कान्छा प्राेफेसरः जसले १४ वर्षकै उमेरमा विश्वबिद्यालयमा पढाउँछन्

काठमाडाैं : सुन्दा पत्यार नलाग्ला तर यो सत्य हो । याशा एस्ले जम्मा १४ वर्षका भए । १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका छन् । विश्वकै कान्छा प्राध्यपकका रुपमा आफ्नो परिचय बनाइरहेका याशासँग विलक्षण प्रतिभा छ ।गणित विषयमा विशेष दख्खल भएका उनलाई मानव क्याल्कुलेटरको उपमा समेत दिइएको छ । हालै लेचेस्टर युनिभर्सिटीले भिजिटिंग प्रोफेसरको रुपमा छनोट गरेका एस्लेले विश्वविद्यालयमा गणित विषय बढाउनुका...

एकै दिन हजुरआमाको न्यानो काख गुम्यो, आमा जेल गइन्-चार वर्षीय दिप्सन अब ठूलीआमासँगै बस्नेछन्

वैशाख अन्तिममा घर निर्माण सकियो। सोनम थापा मगरले सासु, श्रीमती र चार वर्षीय छोरालाई जेठ २ गते चाँगुनारायण नगरपालिका-७ बाँसबारी सारे। घर सर्नुभन्दा पहिले उनीहरू लोकन्थलीमा डेरा बस्थे। डेरा बस्दा मासिक भाडामात्र २० हजार तिर्नुपर्थ्यो। आफ्नै घर भएपछि त्यो खर्च जोगिने र जीवनयापन थप सहज हुने सोनमको विश्वास थियो। बसाइँ सरेसँगै छोरा दिप्सनलाई नजिककैको नेतापुल बोर्डिङ स्कुलमा भर्ना गरे- युकेजीमा। लोकन्थली छँदै दीव्यदीप ज्योति बोर्डिङबाट दिप्सनले एलकेजी सकेका थिए।...

एउटा उपाय

मालती सिंह   बिदाको दिन थियो। शोभा र निर्मल बैठक कोठामा खेलिरहेका थिए। त्यहीबेला भान्सा–कोठाबाट आमाको आवाज आयो– ‘ओहो, सत्यानाश ग¥यो यो पड्केले पनि…!’ खेल्दाखेल्दै दुवै जनाले भान्सा–कोठातर्फ हेरे। देखे, छिमेकीले पालेका एउटा बिरालो कुद्दै बाहिर आउँदै थियो। र, हातमा कुचो लिएर आमा त्यसको पछिपछि आउँदै हुनुहुन्थ्यो। थाहा भइहाल्यो, बिरालोले आज पनि भान्सामा केही न केही नोक्सान प-याएछ। ‘के भयो आमा ?’ दुवैले एकसाथ सोधे। ‘भाँडाको पूराका पूरै दही साफ गरेछ,’...

राजधानी काठमाडौं बाट वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगि गर्नेको छोरी अपहरण

काठमाडौं । राजधानीको कोटेश्वरबाट एक बालिकाको अपहरणको ७ घण्टामै प्रहरीले सकुशल उद्धार गरेको छ । आपसी लेनदेनको विषयलाई लिएर भएका अपहरणको घटनामा प्रहरीले बालिकालाई गौशालाबाट उद्धार गरेको हो । अपहरणकारीलाई भने प्रहरीले जनकपुरबाट पक्राउ गर्न सफल भएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।थापाथलीस्थित प्रसूति गृहकी चिकित्सक डा. बबिता शाहकी २ वर्षिया छोरी सन्दिज्ञा कर्णलाई जनकपुरका मनिषकुमार गुप्ताले अपहरण गरेका थिए । प्रहरीले गौशाला तिलगंगामा रहेको होटल...

कक्षा कोठामा चट्याङले लागेर ६ कक्षामा पढ्ने विद्यार्थी सहित दुई जनाको मृत्यु, चार जना घाइते,

डडेल्‍धुरा, ९ माघ । डडेलधुरमा विद्यालयमा चट्याङ परेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका ४ गनेडाकी रोशनी देउवाको चट्याङ लागेर मृत्यु भएको हो । विद्यालयको कक्षा कोठामा पढ्दै गर्दा चट्याङ लागेर देउवाको मृत्यु गएको स्थानीय नरेन्द्र भट्टले जानकारी दिए। रोशनी स्थानीय भुवनेश्वरी मावि कक्षा ६ की छात्रा हुन्। कक्षा कोठमा पढिरहेको अवस्थामा एक्‍कासी चट्याङ लागेर १३ वर्षीया रोशनीको मृत्यु भएको प्रहरीले जनाएको छ। । घाइते भएकी...

रविलाई पूर्वपत्नीको बधाई, चौथो सम्बन्ध दिगो हुने कामना

सञ्चारकर्मी रवि लामिछानेले निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेपछि उनकी पूर्वपत्नी ईशा लामिछानेले बधाई दिएकी छन् । पूर्वपतिले नयाँ घर बसाउँदा आफूलाई खुशी लागेको उनले बताइन् । ‘उहाँले अर्को बिहेका लागि नै मलाई डिभोर्स दिनुभएको थियो, त्यसैले म आश्चर्यमा परेकी छैन,’ अमेरिकाबाट अनलाइनखबरसँग कुरा गर्दै ईशाले भनिन्, ‘मेरो र दुई छोरीहरुको तर्फबाट शुभकामना लेखिदिनुहोला ।’ विगतका तीन सम्बन्धहरु जस्तो यो चौथो सम्बन्ध असफल नहोस भन्ने कामना पनि ईशाले गरेकी छन् । ‘म...

छोरीलाई भन्दा छोरालाई भावनात्मक समर्थनको अत्यधिक आवश्यकता, छोरा हुर्काउन आमाबुवालाई टिप्स

‘महिला र पुरुष एक हुन्’ यो वाक्य हामीले बारम्बार सुन्दै आएका छौं । तर यो वाक्य सुन्ने बानी परेका हामीले महिला र पुरुष कति फरक छन् भनेर ठ्याक्कै बिर्सन्छौं । मानिसहरुलाई पुरानो सोचले निकै गाँजेको छ । हामी पुरुषबाट के अपेक्षा गर्छौं ? हामी उनीहरु बलिया, कठोर र निर्णायक हुन् भन्ने चाहन्छौं । तर छोराहरुलाई हुर्काउने क्रममा हामीले उनीहरुको भावनात्मक पक्ष भने बिर्सन्छौं । यद्यपी, बच्चाहरुको विकासको क्षेत्रमा कार्यरत...