कोरियाको अस्पतालमा करिब १० महिना देखि उपचार्थ एक नेपालीको मृत्यु

बुसान कोरिया / कोरियाको अस्पतालमा करिब १० महिना देखि उपचार्थ रहेका एक नेपालीको मृत्यु भएको छ । ६ बर्ष पहिला कोरिया आएका रौतहटका संजय बिकको मृत्यु भएको एनसीसी कोरियाकी अध्यक्ष अन्जु केसीले जानकारी दिएकी छन् ।३५ बर्षिय बिक पर्यटन भिषामा कोरिया आइ अबैधानिक रुपमा काम गर्दै आइरहेका थिए । उनी पछिल्लो पटक सोल नेसनल मेडिकल सेन्टरमा भर्ना भै उपचार्थ थिए । हेपाटाइटिस रोग बाट ग्रसित बिकको उपचारको लागि आर्थिक अभाब...

कालापानी विवादबारे बोल्यो चीन

काठमाडौं । केही दिनअघि भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमी गाभेको विषयमा चीनले पनि प्रतिक्रिया दिएको छ । बिहीबार साँझ काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्रको विवादलाई नेपाल र भारतले वार्ता गरी टुंग्याउनुपर्नेमा जोड दिएको छ । चिनियाँ दूतावासका प्रवक्ताका तर्फबाट जारी विज्ञप्तिमा चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको स्पष्ट पार्दै कालापानी क्षेत्रको विवाद मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यामबाट समाधान गर्ने सदिच्छा व्यक्त गरिएको...

हेर्नुहोस आजको भाग्य राशिफलमा, वि.सं. २०७६ कार्तिक २९ गते शुक्रबार तदनुसार ई. सं. २०१९ नोभेम्बर १५ तारिख,

वि.सं. २०७६ कार्तिक २९ गते शुक्रबार तदनुसार ई. सं. २०१९ नोभेम्बर १५ तारिख ! मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका...

दक्षिण कोरियाबाट कल्पना माबोको सम्योजकमा मिथुन हाङ्गाम लिम्बु लाई  सहयोग रकम हस्तातरण

बुसान कोरिया /  ताप्लेजुङ लिङ्तेप तथा मिरिङ्देन-४ का मिथुन हाङ्गाम लिम्बु जो की हालमा “ट्रान्फर मैलाटिज” नामको रोग लागेर जीवन र मरण सँग लडीरहनु भएकोे छ। बिरामी कमरबाट मुनि शरीरको सबै भागहरु नचल्ने भएको छ। गत तिन बर्ष देखी बिरामी भएकोले उपचारको लागी आफ्नो जग्गा जमिन सबै धरौटिमा भएकोेले हालमा घर नभई झापामा आफ्नो आफन्तको घरमा बसिरहनु भएकोे छ। उपचार गर्ने क्रममा बिरामी घरबिहिन भइ अझै पनि उपचार गर्ने पैसाको...

आजको राशिफल/ वि.सं. २०७६ कार्तिक २८ गते बिहीबार तदनुसार ई. सं. २०१९ नोभेम्बर १४ तारिख,

वि.सं. २०७६ कार्तिक २८ गते बिहीबार तदनुसार ई. सं. २०१९ नोभेम्बर १४ तारिख ! मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा...

१७ बर्षीय किशोरीले अवैद्ध बच्चा जन्माएर पुरीन

पथरी / मोरङको कानेपोखरी शिशुको शव फेला परेको छ । कानेपोखरी गाउँपालिका–६ की मेनुका दवाडीको करेसाबारीमा अबैध शिशुको शव फेला परेको थियो। दवाडीले कातिक १९ गते मंगलबारका दिन करेसाबारीमा टमटर रोप्ने क्रममा खन्दा शिशुको हात निस्कीए पछी खैला बैला भएको थियो । दवाडीको घर संगै टासिएको चेतना मेडिसियन सेन्टर तथा रमाईलो डायग्नोस्टिक सेन्टरमा नवजात शिशु जन्मीए पछि सो घटना ढाकछोप गर्न बच्चा पुरेको देखिन्छ । कानेपोखरी ६ की १७...

हेर्नुहोस आजको राशिफल- वि.सं. २०७६ कार्तिक २७ गते बुधबार तदनुसार ई. सं. २०१९ नोभेम्बर १३ तारिख,

वि.सं. २०७६ कार्तिक २७ गते बुधबार तदनुसार ई. सं. २०१९ नोभेम्बर १३ तारिख ! मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल...

आजको राशिफल / वि.सं. २०७६ कार्तिक १६ गते शनिबार तदनुसार ई. सं. २०१९ नोभेम्बर ०२ तारिख,

वि.सं. २०७६ कार्तिक १६ गते शनिबार तदनुसार ई. सं. २०१९ नोभेम्बर ०२ तारिख ! मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ । मान्यजन र अभिभावक वर्गको...

लोग्नेले अण्डा नल्याएको भन्दै श्रीमती पोइल गएपछि…

यो दुनियामा विचित्र घटना खोज्न टाढा जानु पर्दैन, छिमेकमै भइरहन्छन् विचित्रका काण्डहरु । हालै छिमेकी मुलुक भारतको उत्तरप्रदेशस्थित गोरखपुर जिल्लामा एउटा यस्तै विचित्रको घटना भएको छ । विवाहित महिलाहरु परपुरुषसँग पोइल जाने घटनाहरु यदाकदा सुनिन्छन् । आफ्नो लोग्नेलाई छाडेर अर्को पुरुषसँग पोइल जाने कुरा वास्तवमा कुनै सामान्य कुरा होइन । पोइल जानुका कुनै खास खास हुन्छन् । तर कहिलेकाहीँ एउटा अण्डासमेत पोइल जानुको कारण बन्दो रहेछ । हो, लोग्नेले...

आजको राशिफल / वि.सं. २०७६ कार्तिक १५ गते शुक्रबार तदनुसार ई. सं. २०१९ नोभेम्बर ०१ तारिख

वि.सं. २०७६ कार्तिक १५ गते शुक्रबार तदनुसार ई. सं. २०१९ नोभेम्बर ०१ तारिख ! मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी...