सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृह पृष्ठ
    • समाचार
      • प्रवाशी खबर
      • आर्थिक समाचार
      • दु:खद समाचार
      • राजनीति
    • अन्तर्वार्ता
    • यौन/घट्ना
    • खेलकुद
    • स्वास्थ्य
    • पर्यटन
    • मनोरन्जन
    • भिडियो
    • रोचक
    • राशिफल
    • विविध
      • विज्ञान प्रविधि
      • शिक्षा
      • समाज
      • कला/साहित्य
      • आजको पत्रिका
      • जिबन शैलि
      • फोटो फिचर
      • विचार
      • सम्पर्क

आगामी कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने, जानकारीको लागि सेयर गर्नुहोला,

  •  | २०७६, १८ आश्विन शनिबार १५:४७ , प्रकाशीत
  • Published By: Namaste Nepal
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६/७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्था जाँच गर्ने, ६ देखि २३ महिनाका बालबालिकालाई बुहुसुक्ष्म तत्व बालभिटा पोषणस्थिति लेखाजोखा आवश्यक व्यवस्थापनका लागि स्थानियतहलाई जानकारी गराउने मन्त्रालयले जनाएको छ ।

    यस्तो छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले जारी गरेको प्रेस विज्ञप्ती


    प्रस्तुत विषयमा विगतका वर्षहरुमा जस्तै यस आर्थिक वर्ष २०७६/७७ मा पनि यहि आउँदो कार्त्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम पहिलो चरण अन्तर्गत ७५३ वटै पालिकाका ६ देखि ५ वर्षसम्मका बाल बालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम यथावत रहेको व्यहोरा जानकारी गराउँदछौं ।

    साथै यी दिनहरुमा शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन (IMAM) कार्यक्रम लागु भएका जि्लाहरुमा पाँच वर्ष मुनिका बाल बालिकाहरुलाई MUAC Tape बाट पोषण स्थिति लेखाजोखा र ६ देखि २३ महिनाबा बाल बालिकाहरुलाई बहुसुक्ष्म पोशक तत्व- बालभिटा वितरण कार्यक्रम पनि रहेकोले यस कार्यक्रम सम्वन्धित नगर गाउँ पालिका अन्तर्गतका लक्षित सामूहसम्म कार्यक्रम र सेवाको सुनिश्चितता र आवश्यक व्यवस्थापनका लागि त्यहाँबाट आफ्नो मातहतका सम्पूर्ण निकायहरुमा राष्ट्रिय भिटामिन ए आम वितरण अभियान सफलतापूर्वक सम्पन्न गर्न गराउन विगतमा जस्तै सहयोग समन्वय प्रचार प्रसार तथा आवश्यक सहजीकरको लागि सम्पूर्ण नगर गाउँ पालिकाहरुमा समन्वय गरिदिनुहुन आदेशानुसार अनुरोध छ । कार्यक्रम लागू भएका पालिका तथा जिल्लाहरुका लिष्ट यसै साथ संलग्न छ ।

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    राम लिम्बूलाई स्टेजमै प्रेम प्रस्ताव राख्ने युवती को हुन् ? ( भिडियो )
    सिना लिम्बुले पनि जितिन् स्वर्ण
    झापाका राम लिम्बू द.भ्वाइस अफ नेपालको फाइनलमा प्रवेश

    Ck online

    हाम्रो साईट भिजिटर संख्या

    0637153

    ताजा अपडेट

    राम लिम्बूलाई स्टेजमै प्रेम प्रस्ताव राख्ने युवती को हुन् ? ( भिडियो )

    काठमाडौं / भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल राम लिम्बु झापा बिर्तामोड गएका...

    संगीत साधानामा व्यस्त बिकास, द. भ्वाईस अफ नेपालको उपाधि होडमा

    काठमाडौं । चर्चित रियालिटी सो दी भ्वाईस अफ नेपालको फाईनल स्पर्धा शनिवार हुँदैछ ।...

    • सिना लिम्बुले पनि जितिन् स्वर्ण
    • झापाका राम लिम्बू द.भ्वाइस अफ नेपालको फाइनलमा प्रवेश
    • पाथिभरा माताको दर्शन गर्दै हेर्नुहोस- मंसिर १४ गते, नोभेम्बर ३० तारिखको राशिफल
    • कोरियामा भएको अन्तर्राष्ट्रिय सामाजिक अवार्डमा निर्देशनमा छानिए हाङ चेम्जोङ

    हाम्रो बारेमा

    प्रधान-सम्पादक

    चिन्तित कन्दङ्वा लिम्बू

    सम्पादक

    तुलसी कुमार कन्दङ्वा

           

    ब्यबस्थापक

    देबेन्द्र सुर्केली 

    रिपोर्टर

    संजोग कन्दङ्वा (कोरिया)

    डिकेन कन्दङ्वा (कतार)

    Quick Links

    समाचार
    समाज
    राशिफल
    मनोरन्जन
    विविध
    स्वास्थ्य

    Facebook

    Ck online

    सम्पर्क

    सेवारो मेडिया प्रा.लि.
      
    अनामनगर,काठमान्डौ

     ९८१०२४०३३०
    namastenepal.net@gmail.com
    © Namaste Nepal   2018  |  All rights reserved

    Website By : GaneshLama